२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

प्रहरीमाथि डुङ्गामुढा भए पछी प्रहरीले दुई राउण्ड हवाई फायर

(एबिसी क्राईम ब्युरो) दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ । सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी […]

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह गम्भीर बिरामी परेका छन्। छाति दुख्ने समस्या आएपछि सिंहलाई राति दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय कांग्रेसका प्रवक्ता जयवीर शेरगिलने सिंह अस्पताल भर्ना भएको पुस्टि गर्दै स्वास्थ्यलाभका लागि कामना गरेका छन्। मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री […]

सर्लाहीको ईश्वरपुर नगरपालिका ९ बाट शनिबार एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको एक सय ४० क्यूफिट मसलाको काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । ना १ त ५१२० नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठ तथा काठ […]

एबिसी संचार नेपालमा फेरी ७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उदयपुरको त्रियुगा नगरपालिका भुल्केका १८,४५ र ६५ बर्षिय महिला रहेका छन् भने कपिलबस्तुका १७,१८ र १८ बर्षिय पुरुष रहेका छन भने पर्साको […]

काठमाडौँ आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णय अनुसार आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको […]

काठमाडौं नेपाल सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो। उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आज उपत्यकाका काठमाडौँ भक्तपुर र […]

काठमाडौं शुक्रबार प्रहरी प्रधान कार्यालयले महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेमा डिएसपी दिपक खड्का र महानगरीय प्रहरी वृत्त ठिमी,भक्तपुरमा डिएसपी ॠषिराम कंडेलको सरुवा गरेकाे छ । सोह्रखुट्टेमामा सरुवा भएका दिपक खड्काले पहिले रोल्पाको प्रमुख भएर काम गरिसकेकाे र हाल त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहेकाे बताइएकाे छ ।

(एबिसी क्राईम ब्युरो) काठमाडौं सशस्त्र प्रहरीमा २२ जना डिएसपी एसपी बढुवाका लागी सिफारीस भएका छन् । सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रवार सांझ निकालेको सुचनामा डिएसपीहरु समिक महर्जन महेश अधिकारी, दिपक कुमार थापा, राजु श्रेष्ठ,सुधिर सुवेदी र सुरेश सापकोटालगायत बढुवा सिफारीस भएको उल्लेख गरिएको छ ।

(एबिसी क्राईम ब्युरो) काठमाडौं सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ‘केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झडप भयो,’ उनले भने, ‘प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।’ प्रहरीले ३८ […]

सागर थापा/बिदुर एमसी नेपाल सरकारले अाव्हान गरेको जारी लकडाउनका कारण दाङ्ग देउखुरीका इटा उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका छन् । दाङ्ग जिल्लाकाे दक्षिणी पूर्वी देउखुरीमा अवस्थित गढवा गाउँपालिका वडा नम्बर १, जेठान गाउँमा रहेको एक इटा उद्योग पनि त्यस्तै अवस्थामा पुगेको उद्योगका व्यवस्थापक कृष्णप्रसाद शर्माले उद्योग बारेमा दुखेसो पाेखेका छन् । एक वर्ष अगाडि २ […]

error: Content is protected !!