११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

कंचनपुरमा नेपाली सेनाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

(राजन थारू) कंचनपुर । नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। गत शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेर १५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि […]

(महेन्द्र सिंह) बाँके । काठ तस्करी गर्ने गिरोहले तस्करी गरेको काठलाई वन कार्यालयले बरामद गरेको छ। मिनी बसमा ५६ क्युफिट सालको काठ तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको हो। डिभिजन वन कार्यालय रौतहटले सोमबार बिहान चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलिले बा १ ख ६४४२ नम्बरको मिनी बसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान शुरू गरेको छ । मंसिर १४ देखि ३० गतेसम्म ट्राफिक प्रहरीले यो अभियान चलाउनेछ । प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भइरहेकाले न्यूनिकरण गर्न अभियान थाल्न लागेको प्रहरीले जानकारी दिएको […]

ABC (क्राईमबिट) तुलसीपुर। यात्रुहरुलाई जवरजस्ती तानेर गाडीमा बसाल्न खोज्ने १३ जना चालक र सहचालकलाई तुलसीपुरमा पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिइएका चालक र सहचालकलाई थुनामा राखी सम्झाई बुझाई गरी छोडिने डिएसपी सिंहले जानकारी दिनुभएको […]

ABC (क्राईमबिट) बैतडी । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनालाई झै झगडा भएको भनी पीडित किशोरीलाई ललाई फकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउन दबाब दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडाध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज […]

ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर र खोटाङबाट डिउटीमा खटिएको प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्ररीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प […]

(ABC Sanchar) नुवाकोट । जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो। नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो। सिसा फुट्यो। हेलिकप्टरमा सवार यात्रु अत्तालिए। अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए। हेलिकप्टरलाई ठूलो दुर्घटना […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन। हालै बाहिनीपतिका रुपमा सरुवा […]

(सागर थापा) दाङ                                                 राष्ट्रिय जनमोर्चाका कार्यवकारी अध्यक्ष रस्मिराज नेपालीले संघीयता नेपाल र नेपालीको लागि आबस्यक प्रणाली नभएको हुदा त्यसलाइ खारेज गरि त्यहा लाग्ने खर्च कोरोनाको उपचारमा लगाउन सरकार शीत माग गर्नु भएको […]

(धनीराम काेरी) कपिलवस्तु। महाराजगन्ज नगरपालिकामा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ । हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो । मान्छे काे […]

error: Content is protected !!