११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका ३३ SSP को सरुवा

(ABC क्राईमबिट) काठमाडौं नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यसअघि काठमाडौंमा एसएसपी श्याम ज्ञवाली र ललितपुरमा एसएसपी टेकप्रसाद राई कार्यरत थिए ।

(महेन्द्र सिंह)                                                           बाँके वनकट्टीका बाबुलाल रैदासले आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो । आज विहान साढे ५ […]

ABC (क्राईमबिट) काठमाडौं हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) का रुपमा कार्यरत विश्वराज पोख्रेल भावी प्रहरी महानिरीक्षक (आईजीपी) का रुपमा उदाएका छन्। दुईपटक अतिरिक्त महानिरीक्षक (एआईजी) को दौडमा लागेका पोख्रेल सरकारले दरबन्दी थप गरेसँगै एआईजी हुने अब प्रायः पक्का भएको छ। जसले उनको प्रहरी महानिरीक्षक बन्ने बाटो खोल्दैछ। पोख्रेल डीआईजी मध्येका […]

(सागर थापा)                                दाङ लामो समयदेखि प्रक्रियामा रहेको हवाई इन्धन डिपो स्थापना तिहार अगाडी नै टेण्डर प्रक्रियामा अगाडी वढेको फ्युल ट्यांक कहाँ राख्ने भनि स्थान छनोट भएपछि प्रक्रिया पुरा भएको हो । टरिगाउँ विमानस्थलको उत्तरतिर ७ कठ्ठा जग्गामा डिपो स्थापना हुने […]

(ABC Sanchar) काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए। कोभिड–१९ […]

(सागर थापा) दाङका सबैजसो क्रसर तथा बालुवा प्रशोधन उद्याेेगको अनुगमन करिब सकिएको छ । दुइ दिन लगाएर छिटफुट बाहेक धेरैजसोको अनुगमन सकिएको र अब प्रतिबेदनको तयारी भइरहेको छ । जिल्ला समन्वय समिती अधिकारी साबीत्रा रानाले दुइ दिन लगाएर जिल्लाभरिका क्रसरहरुको अनुगमन भइ सकेको र अनुगमन गर्न बाकी रहेको भएको केहि छिटफुट हुन सक्ने बताइन । […]

(ABC Sanchar) बाँके नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले बाँके जिल्लाका सिडियो रामबहादुर कुरुम्बांग र जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाको सामाजिक संजालमा चरित्र हत्या गरेका छन् । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले बाँके सिडियो कुरुम्बांग र एसपी रानाको चरित्र हत्या गर्ने मनसायले आफ्नो फेसबुक आईडीमा–‘चट्के सिडियो, जुवाको खाल खोज्ने एसपीको […]

(ABC Sanchar) काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको […]

ABC (क्राइमबिट) सिरहामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ती महिलालाई जर्बजस्ती करणी गरेको भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र […]

(ABC Sanchar) कोरोना महामारी नियन्त्रणका लागि स्थानीय निकायहरु सक्रिय हुन थालेका छन्। केन्द्र सरकारले अहिले संक्रमण नियन्त्रणका लागि अवस्था हेरेर कदम चाल्ने अधिकार स्थानीय तहलाई दिएको छ। यसैबीच, गुल्मीको रेसुङ्गा नगरपालिकाले मङसिर ४ गते राती १२ बजेबाट लागु हुने गरी मङसिर १३ सम्म लकडाउन गर्ने निर्णय गरेको छ। नरप्रमुख डिल्लीराज भुसालले जारी गरेको सूचनामा आजराति […]

error: Content is protected !!