सागर थापा काठमाडौं नेपाल सरकार,गृह मन्त्रालय मन्त्रीस्तरको २०७७ बैशाख १७ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ जना वरिष्ठ प्रहरी अधिकृतहरु र गृह मन्त्रालय सचिवस्तरको २०७७ बैशाख १८गतेको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २४ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक […]
काठमाडौं मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिकामा ३६ वर्षीय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो । उनीहरु […]
(सागर थापा/बिदुर एमसी) पाँच नम्बर प्रदेशमा बिगत १६ महिना सम्म एसएसपिको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले अब सरुवा भएर प्रदेश नम्बर ४ मा जाने भएका छन् ।साेही प्रदेशको राजधानी सुन्दर पर्यटकीय नगरी पाेखरामा रहेको कार्यालयमा उनलेे त्यहाँ आफ्नो जिम्मेवारी सम्हालेर नागरिकहरुको सुरक्षा प्रदान गर्नेछन् । उनी सरुवा भएर जान लागेको खवर पाएर एबिसी […]
(महेन्द्र सिंह) बाँकेको कोहलपुरमा नेपाली सेनाको गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार एक युवकको ज्यान गएको छ । कोहलपुर नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षिय किरण भुषालको ज्यान गएको हो । नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ […]
(सागर थापा) काठमाडौं प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सुनसरीका यज्ञविनोद […]
(सागर थापा) दाङ जिल्लाको १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा […]
(महेन्द्र सिंह) बाँके बैशाख २० नेपालगञ्जमा एकजनालाई कोरोना संक्रमण देखिएपछि नगरका तीन ठाउँमा डोरीले घेराबन्दी सिल गरिएको छ । वडा प्रहरीले धम्बोझी जुलाहनपुरुवा र डीएसपीरोडस्थित संक्रमितको घरलाई डोरीले घेर्दै सील गरेको हो । संक्रमितले जुलाहनपुरुवास्थित मस्जिदमा आउनुका साथै केटाकेटीलाई पढाउने भएकाले प्रहरीले टोललाई नै डोरीले घेरेर सील गरेको छ । डीएसपीरोडमा रहेको संक्रमितको घरलाई पनि […]
नन्दु यादव नवलपरासी बैशाख २० बिश्वब्यापी रुपमा काेराेना भाईरस सक्रमणलाई राेकथाम का लागि नेपाल सरकारले निर्णय गरेकाे लकडाउन र सिमा नाका शिललाई नेपालका सुरक्षाकर्मी हरुले पालन गराउनका लागि दिनरात नभनि डियुटिमा खटिरहेका छन।अाफु काेराेनाकाे युध्द सग लडंाई गरि जनतालाई बचाउन लागिपरेका छन।अाफुहरु बाहिर र जनताहरु घरमा बसालि सुरक्षामा कडाईका साथ जनताहरुलाई सुरक्षाको निगरानीमा राखेका छन […]
शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।undefined शरीरमा पानीको […]
भारत सरकारले जारी लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ । शुक्रवार भारतको गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो । भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो, रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ । मन्त्रालयका अनुसार यस पटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका […]