(विवेक गाहा) जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं. ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो । स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने […]
( नितेश्वर शाह ) झापा जिल्लाको पुर्वी-दक्षिणी भागमा चारकोशे झाडीसङ्गै जोडिएको हल्दिबारी गाउपालिका वडान.-४ अवस्थित पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा पाथिभरा छठपूजा उपसमिति द्वारा प्राचीन देवी छठिमाताको मन्दिर परिषरमा छठिपूजनको आयोजना सम्पन्न भएकोछ।आजकै दिन नेपाल,भारत लगायत […]
(सागर थापा) दाङको देउखुरी क्षेत्रका मुख्य ३ वटा बजारहरू शनिबारदेखि लागु हुने गरि साप्ताहिक रूपमा बन्द गर्ने निर्णय गरिएको छ । विभिन्न मितिमा उद्योग वाणिज्य संघहरूको बैठकले चार्डपर्वहरू सकिए सँगै साप्ताहिक रूपमा शनिबार पनि खुल्दै आएको बजार शनिबारदेखि देउखुरी उद्योग वाणिज्य संघ लमही राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सवै […]
(सागर थापा) दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासन अहिले नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छन् । उनलाई अहिले कतिपयले ‘आँशु उपन्यासकार’ भनेर संवोधन गर्नेगर्छन । प्रियासनले एक वर्षको बीचमा आधा दर्जनभन्दा बढी उपन्यास निकालिसकेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष तथा प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका प्रियासनले अहिले पत्रकारिता र साहित्य […]
(सागर थापा) घोराही उपमहानगरको शिक्षा समितिको आज बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए ।समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखी विद्यालय सञ्चालन […]
ABC (क्राईमबिट) काठमाडौं सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि) का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा […]
(सागर थापा) दाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके नेपालगञ्जले मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस सहित पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर […]
ABC (क्राईमबिट) काठमाडौं नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको […]
(ABC क्राईमबिट) काठमाडौं नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक अतिरिक्त महानिरीक्षक (एआईजी) सहित पाँचै जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको दरबन्दी स्वीकृतिको फाइल बुधबार […]
(सागर थापा) दाङ शुक्रबार सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी दाङ प्रहरि प्रमुख र कर्मचारि सहित बजारमा ! दाङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण […]