२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

सबै परीक्षाहरु रद्ध

बैशाख र जेठका काठमाडौं त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

(सागर थापा) दाङ चैत २८ तुल्सिपुरका युवा ब्यबसाहि पुष्प जियमले अाफनो जन्मदिन अनाथ बालबालिका सग मनाएका छन। बिजौरीमा रहेको श्री असाहाय बाल बिकास नेपाल दाङमा रहेका बिभिन्न अनाथ बालबालिकालाइ आज आफ्नो जन्मदिनको अवसरमा बिभिन्न सामाननहरु अनाथ बालबालिकालागि बितरण गरेका छन। अनाथ आश्रममाका सस्थापक अध्यक्ष बिष्णु चौधरीलाई अति अाबश्यक विभिन्न सामानहरु चामल दाल नुन तेल कपडा […]

काठमाडौंं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् […]

(सागर थापा/बिदुर एमसी) ६. नम्बर कर्णाली प्रदेशको सल्यान जिल्लाकाे कपुरकाेटमा लक डाउनकाे सङ्गिन पूर्ण अवस्थामा पनि स्वास्थ्यकर्मी ममता देवकोटासङ्ग कुरा गर्दै हामी सञ्चारकर्मिहरु । सरकारले सबै नागरिकहरुलाई लक डाउनकाे अवधिभर घरभित्र बस्ने अाव्हान गरेको छ र नागरिकहरुले पनि उक्त लक डाउनकाे पूर्ण रूपमा पालना गरेको हामीले रिपोर्टिङमा पाएका छौँ । तर स्वास्थ्यकर्मि, सुरक्षाकर्मी र हामी […]

(सागर थापा) दाङमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सुरु गरेको लकडाउनलाई शुक्रबारदेखि थप कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो । दिनभर लकडाउनको पालना गरिने भए पनि बिहानको समयमा मर्निङवाकको बाहनामा बजारमा भिडभाड […]

कपिलवस्तु । २७ चैत्र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वितरण गरिएको राहत मापदण्ड अनुसार भए पनि सोही मापदण्डमा पर्ने केहि छुट भएकोले त्यसलाई पनि दिनु पर्ने माग गरेको छ । राहत समाग्री पाएको व्यक्ति सरह विपन्न रहेका सोही अनुसारका अझै बाँकी रहेकोले सबैलाई दिनु पर्ने माग गरिएको छ । पार्टी तथा आप्ःनो नजिकको व्यक्तिलाई राहत वितरण गरिएको […]

(सागर थापा) दाङ, चैत्र २७ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले कोरोनाको कहर न्यौनिकरणका लागि दाङका विभिन्न स्थानिय तहमा गरी एकै दिन दुई लाखको राहात प्रदान गरेको छ । बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले निरन्तर सहयोग प्रदान गर्दै […]

सिन्धुपाल्चोक नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ […]

(एबीसी क्राइम ब्युरो) काठमाडौँ चैत २७ नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् […]

काठमाडौं उपत्यका छाड्न चाहनेलाई सम्बन्धित स्थानमा पुर्याइदिने निर्णयबाट सरकार पछि हटेको छ। यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो। उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको थियो। कुनै छलफल नै नगरि उक्त निर्णय […]

error: Content is protected !!