(कपिल लामिछाने) नेपालमा अहिले चलिरहेकाे लकडाउनका कारण कतिपय बृद्ध,बृद्धा,दैनिक ज्याला मजदुरी गर्ने मानीसहरुलाईकाे दैनिक गुजारा कष्टकर भईरहेकाे छ । काेराेना राेग राेकथामका लागी नेपाल सरकारले गरेकाे लकडाउनबाट प्रत्यक्ष रुपमा ज्याला मजदुरी गर्ने मानीसहरु समस्यामा परेका छन् । साथै अहिलेकाे लकडाउनका कारण गाउँ,शहरमा बस्तुहरुकाे अभाव पनि देखिरहेकाे छ । यसबिचमा सुत्केरी भएका महिलाहरुलाई पाेशिलाे खानाका लागी […]
काठमाडौं नेपाल सरकारले शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने सरकारले निर्णय गरेकाे छ । काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको बताइएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । रक्षामन्त्री तथा उच्चस्तरीय समितिका संयोजक ईश्वर […]
अजय मिश्र,कपिलवस्तु , चैत्र २७ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा आएका मस्जिद मदरसाका अध्यक्ष र अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण […]
(महेन्द्र सिंह) बाँके चैत २७ कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा […]
(नन्दु यादव) नवलपरासी चैत २७ नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्ला पृथ्बी चन्द्र अस्पतालमा आज स्वास्थ्यकर्मीलाई अत्यआवश्यक – ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीले अस्पताललाई हस्तान्तरण गरेको हो । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई […]
(सागर थापा) कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु दैनिक १८ घन्टासम्म खटिएका छन् । उनीहरुलाई प्रोत्साहन भत्ताको माग भएपनि दैनिक तीन सय खाजा खर्च दिएर टारिएको छ । देशभर विपदको बेला काम पनि धेरै गर्नुपर्ने र उनीहरुकै तलब पनि काट्ने निर्णयको प्रहरीमा असन्तुष्टि देखिएको छ । प्रोत्साहन भत्ताको सट्टा उल्टो तलब समेत काट्ने निर्णय भएको […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप प्रभावकारी बनाउन सातामा तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्रै अत्यावश्यक खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभर यही नियम लगाउन सर्कुलेसन जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए । साताको तीन दिन बिहान ६ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक […]
(एबिसी क्राइम ब्युरो) काठमाडौं गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी करिब पचास प्रतिशतले कटौती गरेपछि सरकारले बढुवाको तयारी थालेको छ। नेपाल प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा करिब आधा कटौती गर्दै सरकारले १४ मा झारेको छ। नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी […]
(बिदुर एमसी) सङ्कट र अप्ठ्यारो समयमा नअात्तिन र धैर्यता गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । काेभिड १९, नाेवेल काेराेना भाइरसबाट सुरक्षित रहनका लागि नै जे जस्तो समस्या र दुख सहनुपरे तापनि त्याे नै सबैका लागि ठूलो उपलब्धि हुने उनको सल्लाह छ । बुधबार अपरान्ह कार्यालय परिसरमा रहेको उनको निवासमा […]
(महेन्द्र सिंह) बाँके चैत २६ विश्वमा महामारी को रूपमा फैलिएको कोरोना कोविड १९ भाइरस विरुद्ध लक डाउन कायम रहेको अवस्था मा निम्न आम्दानी हुने तथा ज्याला मजदुरी गरेर खाने परिवार लाई सर्वत्र राहत वितरण गर्ने कार्य भइरहेको छ। खजुरा गाउँ पालिका वार्ड नम्बर ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई तथा सम्पन्न परिवारलाई […]