ABC Sanchar काठमाडौं न्युज 24 च्यानलमा रवि लामिछानेको कार्यक्रममा प्रसारित आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ। तिमिल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल […]
बिबेक गाहा झापामा बेलुका हल्दिबारी गाउँपालिकाको वडा नं ४ जलथल वडाबारी प्रहरी चौकी अगाडि मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् पूर्व दिशाबाट सुपर स्सपेलेन्ड र में ५ प […]
(ABC क्राईमबिट) काठमाडौँ प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही […]
महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रेड पाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा प्रहरीले कोहलपुर वडा नम्बर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । जिल्ला प्रहरी बाँकेबाट खटिएका टोलीले सादा पोशाकमा ग्राहक बनेर जादा उनिहरुलाई पक्राउ गरेको हो। […]
महेन्द्र सिंह बाँके नेपालगञ्ज बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । […]
महेन्द्र सिंह वडा प्रहरी कार्यालय नेपालगन्जको अग्रसरतामा नगरमा रहेका बालबालिका तथा किशोरकिशोरीसंग बालविवाह न्यूनिकरणका विषयमा बहस शुरु गरेको हो । विशेषगरि नगरमै बालविवाहका घटना बढ्दै जानु र यसले समाज तथा बालबालिकामा पारेको असरका विषयमा नगरमा रहेका बालबालिका, किशोरकिशोरीसगं वडा प्रहरी कार्यालयले छलफल शुरु गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली बहादुर खड्काले जानकारी दिए । […]
महेन्द्र सिंह बाँके प्रहरीले २२ ग्राम लागू औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण […]
सागर थापा दाङ लमही नगरपालिका ७ हस्नापुर बनगइमा सम्राट सिमेण्ट उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङ एवं ईलाका प्रहरी कार्यालय अमिलिया अन्तरगत रहने गरि ६ कोठाको भवन […]
राकेश श्रेष्ठ चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]
ABC Sanchar बागलुङ नगरपालिका बागलुङ आगमी एक हप्तालाई बागलुङबजार नगर क्षेत्रका ‘लकडाउन घोषण गर्न सिफारिस गरेको छ । बागलुङ बजार क्षेत्रको समुदायस्तरमा कोरोना पहिचान भएपछि संक्रमण रोकथामको लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय बागलुङलाई लकडाउन घोषण गर्न सिफारिस गरेको हो । यस अघि आईतबार विहान उद्योग वाणिज्य संघ बागलुङले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने […]