बन्द उल्लंघन गरे कार्वाही हुने थारूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रले फागुन २० र २१ गते दुई दिन आम हड्तालको घोषणा गरेको छ । थारुहटले बर्षौ देखिको शोषण, दमन, बिभेद, असमानताका र उत्पीडनको पिडा बाट मुक्ती खोज्दै अधिकारका लागि शान्तीपुर्ण आम हड्ताल गर्ने भएको छ । कैलालीका रेशमलाल चौधरी, बिरबहादुर चौधरी, हरिनारायण चौधरी लगायतका ब्यतिको मुद्दा […]
एबिसी संचार काठमाडौं फागुन १८ सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । यस्तै, सरकारले केही सचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापना गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको […]
काठमाडौँ फागुन १८ महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आइतबार बिहान गोली हान्दा गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । बिहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजी […]
काठमाडौं फाल्गुन १८ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको अनुगमनका लागि स्कुटरमा महिला प्रहरी टोली परिचालन गरिएको छ । महानगरीय ट्राफिक महाशाखाले आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, ज्येष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको अनुगमनका लागि महिला ट्राफिक प्रहरी परिचालन गरेको हो । सरकारले दिएको छुट र आरक्षण सिट पूर्णरुपले […]
काठमाडौँ फागुन १८ कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा. बास्तोलाले भने ‘कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।’ भर्ना […]
बुटवल फागुन १८ पछिल्लो समय नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीयतहमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले खुलासा गरेको छ । आयोगले भ्रष्टाचार नियन्त्रणकालागि अख्तियारले दिएको सुझाव स्थानीय तहले कार्यान्वयन नगरेको मात्र भनेको छैन स्थानीयतहका जनप्रतिनिधिहरुले कुनै न कुनैरुपमा अख्तियार दुरुपयोग गरेको समेत ठहर गरेको छ । अख्तियारले आज बुटवलमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै अनुसन्धानका क्रममा […]
बिदुर एम सी, भालुवाङ्ग, १५ फागुन । दाङ्ग देउखुरीको राप्ती गाउँपालिका सडक मानवमुक्त घाेवणा भएको छ । बिहीबार अपरान्ह गाउँपालिकाकाे कार्यालय परिसर मसुरियामा साे घाेषणा कार्यक्रम सम्पन्न भयो । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख […]
काठमाडौं फागुन १८ महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर–टहरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा भत्काइएको छ । वर्षाैंदेखि बस्दै आएको आफ्नो भत्काएपछि स्थानीयहरुमा रुवाबासी चलिरहेको छ । स्थानीयहरुले आफूहरु यस ठाउँमा वर्षाैंदेखि बस्दै आएको र सरकारले घर भत्काइदिएपछि घरबारबिहीन भएको भन्दै विलौना गरिरहेका छन् । आँखा अगाडी नै […]
काठमाडौं फागुन १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्नु भएको छ । स्रोतका अनुसार आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा कोभिड–१९ भाइरसबाट […]
काठमाडौँ फागुन १८ नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म […]