काठमाडौँ फागुन १८ नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म […]
सागर थापा (क्राईमबिट) बिहीवार साँझ नेपाल प्रहरीमा रिक्त रहेका ३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिफारिस भएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि दौडधूप शुरू भएको छ । बिहीवारको बढुवा सिफारिस समितिको बैठकले डीआईजी तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । एआईजीको ३ सिटका लागि तारणी लम्साल, […]
(एबिसी संचार) काठमाडौं फाल्गुन १८ एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 1 एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 2 १६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर […]
काठमाडौँ सर्वोच्च अदालतले भक्तपुर दधिकोटस्थित २२ रोपनी ६ आना २ पैसा जग्गा व्यक्तिको नाममा जानबाट जोगाइदिएको छ। काठमाडौँस्थित डिल्लीबजार बस्ने जनार्दन पाण्डेसमेतले सो जग्गा आफ्नो भएको दाबी गरेका थिए। न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले विभिन्न प्रमाणबाट कित्ता नम्बर २७०८ को सो जग्गा व्यक्तिगत जग्गा नभई सार्वजनिक प्रकृतिको सरकारी जग्गा भएको उल्लेख […]
सागर थापा/महेन्द्र सिंह बाँके फागुन १८ सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गुल्म राजस्व तथा भन्सार गस्ती नेपालगन्ज बाँकेले शनिबार ३ लाख ३० हजारको अबैध २२ थान विभिन्न कम्पनीका चोरीपैठारी मोबाइलहरु पक्राउ गरेको छ । भारतको रुपैडियाबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त अबैध चोरीपैठारी विभिन्न कम्पनीका २२ थान मोबाइलहरु सशस्त्र प्रहरी […]
काठमाडौं भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले आज छापा मारेर १६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक […]
सागर थापा सशस्त्र प्रहरी बल धनुषा जनकपुर उपमहानगरपालिका २५ लोहनाबाट बिहिबार एपीएफ टोलीले करीब दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपल भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद कपडा […]
काठमाडौं पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उनले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको बताए । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्र […]
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताउनुभएको छ । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री मानन्धरले सुखी नेपाली स् समृद्ध […]
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताउनुभएको छ । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री मानन्धरले सुखी नेपाली स् समृद्ध […]