(सागर थापा) कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार ठुलो मात्रामा लागुऔषध सहित चार जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट प्रहरीले नेपालबाट भारत तर्फ जादै गरेका ३ जना महिलाहरुको साथबाट ७ किलो ५ सय ग्राम चरेश फेला पारी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका तीनै जना महिलाहरुलाइ जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप […]
सागर थापा सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्का स्थित सीमा ईलाकाबाट फागुन सशस्त्र प्रहरीको एपीएफ टोलीले श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला शोनबर्षा ग्रामपञ्चायत १३ घर बताउने ६० वर्षिय गणेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले […]
एबिसी संचार काठमाडाैं फागुन १६ जापान कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको छ । जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिमाना तथा कैद सजायसमेत भोग्नु पर्दछ । हेडफोन कानमा लगाएर साइकल चलाउन, […]
कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था […]
(सागर थापा) काठमाडौं गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरिएको हो । प्रहरी नायब महानिरीक्षक […]
रुकुम फागुन १५ यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए । उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी […]
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । आज बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । […]
राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जानुहुने भएकाे छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उहाँले सम्बोधन गर्ने कायक्रम छ । नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपति महोत्सवमा सहभागी भइ सम्बोधन समेत गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयाे । नेपाल भ्रमण वर्ष २०२० […]
(सागर थापा) काठमाडौँ नेपाल प्रहरीमा अब प्रदेश प्रहरी समायोजन भएर जाने डीएसपी र इन्स्पेक्टरले एसपीमा बढुवा नभएसम्म अन्य प्रदेश वा संघअन्तर्गतका युनिटमा सरुवा हुन नपाउने भएका छन् । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ अनुसार नयाँ भर्ना भएका प्रहरी निरीक्षकले कम्तीमा १५ वर्ष र भर्खर बढुवा […]
(सागर थापा) जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं.१२ बस्ने छोटु खाँ बस्ने नन्का खाँ र बस्ने मुरउ खाँले भारतबाट भन्सार छलि चोरी पैठारी गरी गोरु जिउ-६ अन्दाजी ३०,०००।–बराबरका गोरु ल्याईरहेको अवस्थामा फेला पारी उक्त गोरु बरामद गरी निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरी आबश्यक करवाहीको लागि आजै राजापुर भन्सार कार्यालय बर्दिया […]