नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि रोकेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । भाइरसको त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको हो । सरकारले यसअघि नै अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरिसकेको […]
दाङ प्रहरीले दाङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका-३ महादेब चौतारी बस्ने ४० वर्षीय सुक बहादुर बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढासहित ७ जनालाई नगद १ लाख १६ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बुढाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका […]
दाङ प्रहरीले दाङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका-३ महादेब चौतारी बस्ने ४० वर्षीय सुक बहादुर बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढासहित ७ जनालाई नगद १ लाख १६ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बुढाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका […]
सागर थापा काठमाडौं डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका २ सानेपामा बा १ ख ६९५२ नम्बरको बस चेकजाँचका क्रममा घुस दिन खोजेपछि बसका चालक विरधन राई र सहचालक नविन राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई पाँचसय घुुस दिन खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिई […]
अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्य रहनुभएका मन्त्री खतिवडाले राष्ट्रियसभाको दुई कार्यकाल पूरा भएकाले राजीनामा दिनुभएको हो । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. खतिवडाले आज मुख्यसचिव मार्फत् राजिनामा बुझाउनुभएको हो । अर्थमन्त्रीको खतिवडाको पद २१ गते रातिबाट सकिने भएको हुदा उहाले २१ गते रातीबाट लागु हुने गरि राजिनामा दिएको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका तत्कालीन प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन प्रबन्धक राजुप्रसाद ढकालविरुद्ध २ करोड २ लाख ७३ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो। त्यस्तै, आयोगले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका साझेदारहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका सञ्चालक बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्ट्रक्सनका […]
निर्मला बिक बीस बर्सदेखि जोतभोग गरि बालि पनि बुझाएको मैले सरासरी मोहि चौखुर भनेको छु अधिया हो दिने भर्पाई नदिएर के छ प्रमाण भन्ने सामन्तीको कुसंस्कार कैले हट्नेहोला गरिब हामि किसानको भलो कैले होला समस्या छ पेटपाल्न बिहान र साझ मेरो सानू अनुरोध तपाईंहरु माझ एक लाख बीस हजार मन्दिरमा तिर्न सेवा गर्दै शरीर भो […]
(सागर थापा) थरुहट थारुवान राष्ट्रिय मोर्चाले २० र २१ गते गरेको नेपाल बन्दको प्रभाव दाङ बाँके बर्दिया कैलाली कंचनपुर लगाएतमा थारू बाहुल्य क्षेत्र भएका कारण पनि बन्दको प्रभाव परेको हो । बन्दका कारण छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन देखि शैक्षिक संस्था, कलकारखाना, बजार सबै ठप्प रहेका छन् । भने विभिन्न प्रमुख बजारमा छिटफुट […]
धनुषाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट आइतबार एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन छन् । मोटरसाईकलमा सवार निज राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा […]
सागर थापा पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ भुजहजामा अाज सशस्त्र प्रहरी बाेर्डर आउट पोस्ट (बीओपी) स्थापना भएकाे छ । जिल्ला काे सिमा नाका हरुबाट भएकाे तस्करी न्युनिकरण तथा सिमा अतिक्रमण लाई नियन्त्रण गर्ने उदेश्य का साथ बिअाेपी स्थापना गरिएकाे बताईएकाे छ। सशस्त्र प्रहरी बल प्रदेश नम्बर ५ का डीआईजी नारायणदत्त पौडेलले पोष्टको […]