सागर थापा दाङको राप्ती गाउँपालिका लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ । साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन एवंम दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो । जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन सबै जनतालाई सचेत ठाँउमा बस्न […]
एबिसी क्राईम ब्युरो बाँकेको राप्तीसोनारीमा नदिजन्य सामाग्री तस्करी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ढुङ्गा,गिटी ,बालुवा लगायत अन्य नदिजन्री सामाग्री तस्करी गर्ने भनिएका मनोज केसी रहेका छन्। लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी,टिपर प्रयोग गरेर नदिजन्य सामाग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर […]
एबिसी संचार काठमाडौं अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले […]
सागर थापा/महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी ओमबहादुर राना शुक्रबार आउनु भएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा स्वागत गरिएको छ । त्यसै गरि प्रहरी प्रमुख एसपी वीर बहादुर वलिको पनि बिदाइ गरिएको छ । वलिले एक बर्ष लामो कार्यकाल बिताएर प्रहरी तालिम केन्द्र नवलपरासी सरुवा हुनुभएको ईलाका प्रहरी […]
महेन्द्र सिंह बाँके शुक्रबार बर्दियाका थप ७ जनामा कोरोना संक्रमण देखिएका छन । भेरी अस्पताल नेपालगन्जको रिपोर्ट अनुसार बर्दियाका तिन पालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा बर्दियाको गेरुवा नगरपालिकाका ३५ वर्षिय पुरुष, बढैयाताल गाँउपालिकाका २१ र २२ वर्षिय पुरुष तथा गुलरीया ४ का २२ र ३५ वर्षिय पुरुष, ५ का […]
एबिसी संचार काठमाडौं गृहमन्त्रालयले जारी गरेको राति १० बजेदेखि ५ बजेसम्म हिँडडुलमा रोक सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको […]
महेन्द्र सिंह बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी -१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा […]
एबिसी संचार काठमाडौँ दक्षिणी भारतको चेन्नई (मद्रास) शहरसहित नजिकका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढे पनि पुनः लकडाउन गरिएको चेन्नई भारतको पहिलो शहर हो । कोरोनाभाइरस सङ्क्रमण बढेर सामान्य अवस्थामा नियन्त्रणमा आउन नसक्ने भएपछि लकडाउन गरिएको भारतीय अधिकारीहरूले बताएका छन् । तमिलनाडूको प्रमुख शहर चेन्नईमा कोरोनाभाइरसका करिब ३७ हजारभन्दा बढी […]
एबिसी संचार सिरहाको औहरी गाउँपालिका वडा नम्बर ४ बाट एपीएफ टोलीले बुधबार गते करीव ४० किलो गाँजा बरामद गरेको छ । सो ठाउँमा बेवारिसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईटाटारबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाँजा जिल्ला […]
सागर थापा दाङको तुलसीपुरमा व्यापार व्यवसाय दिउँसो १२ बजेसम्म मात्रै खुल्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले कोरोना संक्रमणको दर बढ्दै गएको अवस्थामा जोखिम न्युनिकरणका लागि भोलि(शुक्रबार)देखि लागु हुने गरी दिउँसो १२ देखि सबै बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यक तरकारी,दुध, औषधि, भेटनरी, कृषि, ढुवानी, बैंक, वित्तिय सेवा, […]