बिदुर एमसी दाङमा १३ वर्षीया बालिकालाई ललाई फकाई अपहरण गरेर बलात्कार गरेको आरोपमा ३ जनालाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । प्रहरीले लमही नगरपालिका वडा कि १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा ६ बस्ने वर्ष १९ का ( ) र वर्ष २० ( ) बस्ने बर्षका ( ) ३ जना […]
सन्तोष अर्याल असार ४, काठमाडौं । सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित सर्टमुभी सामाजिक दूरीको टेर्लस सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको सटमुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउँलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको निर्देशक विमल भट्टराइले जानकारी दिनुभयो । […]
एबिसी संचार चितवन मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ। बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन । राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक […]
राम प्रघट कोरी कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिहिवार सर्बदलीय बैठक सम्पन्न भएको छ । आ. व. २०७७÷०७८ को वार्षिक नीति कार्यक्रम तथा वजेट निर्माणमा जुटेको गाउँपालिकाले कोभिड– १९ को महामारीका बीच गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी ,बुद्धिजीविहरुसँग छलफल गरेको हो । गाउँपालिकाले नयाँ भन्दा कोभिडका कारण सम्पन्न हुन नसकेका अधुरो र महत्वपूर्ण योजनाका […]
नन्दु यादव पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका अन्तर्गत रहेकाे अायुर्बेद शाखा ले अाज प्रतापपुर गाउपालिकाा भित्र रहेका पत्रकार हरुकाे लाई च्वनप्रास र अस्वगन्धा बितरण गरेकाे छ।काेभिड १९लाई मध्यनजर गर्दै पत्रकार हरुले अग्र पक्तिमा रहि काम गर्दै अाईरहेकाेलेे बितरण गरिएकाे बताईएकाे छ ।गाउपालिका भित्र रहेका पत्रकार हरुकाे स्वास्थ अवस्था तन्दुरुस्त रहन तथा शक्ति बढाउने उदेश्य […]
एबिसी संचार बाँके कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको हो । संघीय सरकार मातहत रहेको भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । अख्तियारका दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले बायो मेडिकल इक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू […]
एबिसी संचार काठमाडौं टोखा नगरपालिका-९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ४४ वर्षीय नन्द प्रसाद रोक्का रसोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका-४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका […]
एबिसी संचार पर्सा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् । गत जेठ ३१ गते राति सोही विद्यालयमा […]
एबिसी संचार बारा विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको करिब ३५ क्विन्टल छोकडा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सोही ठाउँस्थित दशगजा क्षेत्र नजिकै पुग्दा केही व्यक्तिहरू भागे […]
एबिसी संचार काठमाडौं राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्- लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक-चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ-अब जोगिने कसरी ? संक्रमणको जुन उचाइमा […]