१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

नेपाल प्रहरीको एसपीहरुको काज सरुवा दाङमा गणेश चंन्द

(सागर थापा) काठमाडौं प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सुनसरीका यज्ञविनोद […]

(सागर थापा) दाङ जिल्लाको १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा […]

(महेन्द्र सिंह) बाँके बैशाख २० नेपालगञ्जमा एकजनालाई कोरोना संक्रमण देखिएपछि नगरका तीन ठाउँमा डोरीले घेराबन्दी सिल गरिएको छ । वडा प्रहरीले धम्बोझी जुलाहनपुरुवा र डीएसपीरोडस्थित संक्रमितको घरलाई डोरीले घेर्दै सील गरेको हो । संक्रमितले जुलाहनपुरुवास्थित मस्जिदमा आउनुका साथै केटाकेटीलाई पढाउने भएकाले प्रहरीले टोललाई नै डोरीले घेरेर सील गरेको छ । डीएसपीरोडमा रहेको संक्रमितको घरलाई पनि […]

नन्दु यादव नवलपरासी बैशाख २० बिश्वब्यापी रुपमा काेराेना भाईरस सक्रमणलाई राेकथाम का लागि नेपाल सरकारले निर्णय गरेकाे लकडाउन र सिमा नाका शिललाई नेपालका सुरक्षाकर्मी हरुले पालन गराउनका लागि दिनरात नभनि डियुटिमा खटिरहेका छन।अाफु काेराेनाकाे युध्द सग लडंाई गरि जनतालाई बचाउन लागिपरेका छन।अाफुहरु बाहिर र जनताहरु घरमा बसालि सुरक्षामा कडाईका साथ जनताहरुलाई सुरक्षाको निगरानीमा राखेका छन […]

शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।undefined शरीरमा पानीको […]

भारत सरकारले जारी लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ । शुक्रवार भारतको गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो । भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो, रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ । मन्त्रालयका अनुसार यस पटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका […]

दाङ बैशाख १९ तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले भट्टी पसलमा चर्तिकला देखाएका छन् । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूलाई कारवाही सुरू गरेको छ । वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका डाँगी नगरका प्रवक्ता समेत हुन् । […]

काठमाडौं राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई नागढुङ्गामा गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण […]

(नन्दु यादव) बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस सक्रमण लाई राेकथाम गर्ने उदेश्य का साथ नेपाल सरकारलेे गरेकाे लकडाउनकाे माैैैका छाेपि नेपालबाट भारत तर्फ लैजाने क्रममा ७कार्टुुुन फायर नाम गरेकाेे मदिरा प्रहरीले नियन्त्रण मा लिएकाे छ । प्रहरी चाैकि पचफेडा काे गस्ति टाेलीले प्रतापपुर गाउपालिका वडा न ४ बर्दघाटे बाट मदिरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक […]

निरन्तरको लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको छ । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा छन् । राहत वितरणबाट […]

error: Content is protected !!