काठमाडौं चैत २५ गते काठमाडौँ, चैत २५ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण (कोभिड १९ ) को संक्रमण फैलेर समुदाय तहसम्म पुग्ने अवस्थामा रहेको तथा बैशाख ३ गतेसम्म देशभर लकडाउन जारी रहेको अवस्थामा परीक्षा गर्न नसकिने भन्दै […]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] जनकपुरधाम लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ । यसअघि प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्याइएको हो । लकडाउनमा पनि […]
(सागर थापा) काठमाडौं सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी पचास प्रतिशतले कटौती गरेको छ । प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा आधा कटौती गर्दै सरकारले १३ मा झारेको उच्च स्रोतको दावी छ । नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव ल्याउन प्रधानमन्त्री […]
बुटवलमा सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए। उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्याए। तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको […]
(सागर थापा) दाङ चैत्र २५ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले शान्तिनगर गाउँपलिकालाई राहात प्रदान गरेको छ । राहात प्रदान कार्यक्रम अन्तरगत शान्ति नगर गाउँपालिकासंगको समन्वयमा संस्थाका संचार अधिकृत देविराम कुसारी र फिल्ड सहायक केशब ढकालले गाउँपालिकाका स्टोर प्रमुख नन्दराम केसी र नायव पशु स्वास्थ्य प्राविधीक चित्रबहादुर क्षेत्रीलाई ४८ हजार चास सयको ११ क्वीइन्टल […]
(महेन्द्र सिंह) कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले अहिले लकडाउनको घोषणा गरेको छ । बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको १४ औं दिन सोमबार मात्र बाँके प्रहरीले लकडाउन उल्लंघन गर्ने २१९ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ । […]
(बिदुर एमसी) दाङ भालुवाङ चैत २५ सरकारी अनुमतिबाट यसरी आएका छन्, भारतीय गाडीहरुमा भारतकाे लखनउबाट तरकारी र फलफूल कपिलवस्तुको बढनी कृष्णनगर भन्सार पास गरेर देउखुरीकाे भालुवाङ्गमा स्थानीय बासीहरुले यसको विरोध गरेपछि केही बेर ती गाडीहरुलाई रोकेर राखेको थियो । यता यश विशेषमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसङ कुरा गर्दा लकडाउनको बेला अत्यावश्यक सवारीसाधन जस्तो पेट्रोल डिजेल […]
(बिदुर एमसी) दाङको पूर्वी देउखुरी भालुवाङ्गस्थित इन्द्रेणी युवा क्लब, भालुवाङ्गले सुरक्षा निकाय र स्वास्थ्य निकायलाई दृष्टिगत गरि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । विश्व मानव जगत काेभिड 19 नामक नाेबेल काेराेना भाइरससङ्ग जुधिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल यतिखेर लक डाउनमा परेको छ । विभिन्न प्रकारका यात्रु र सेवाग्राहीहरुसित प्रत्यक्ष रुपमा काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु […]
(सागर थापा) दाङको घोराही बजारमा विभिन्न बहाना बनाई लकडाउन उल्लंघन हुन थालेपछि दाङको घोराहीमा प्रहरीले अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई (स्टिकी क्याच’बाट) पक्राउ गर्न थालेको छ । वडा प्रहरी कार्यालय घोराही जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लगएतले आफै निर्माण गरेको स्टिकी क्याचको सहायताले दाङमा समात्न सुरु गरेको छ । सोमबार १० जनालाई लट्ठीको […]
काठमाडौँ कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ। सोमबार लक डाउनको १४ औँ दिन हो। सरकारले लकडाउन थप ८ दिन लम्ब्याएको छ। काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधन के कति र कति आवश्यकताका लागि चले भनेर तथ्यांक राख्न सुरु गरेको छ। काठमाडौँमा चारवाट नाका कोटेश्वर,थापाथली, केशरमहल र महाराजगन्जबाट सोमबारदेखि तथ्याङ्क संकलन सुरु […]