महेन्द्र सिंह बाँके मङ्सिर १९ कोहलपुर नगरपालिका भित्रै टेण्डर दर्ता क्रममा युवाहरु बिच कुटाकुट भएको छ । नगरपालिकाले केही दिन पहिले विभिन्न योजनाको लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र दर्ताको मंगलबार अन्तिम दिन थियो ।सोही क्रममा नगरपालिकाको कर्मचारी प्रशासन कोठा नम्बर ६ मा युवाहरु बिच हानाहान भएको हो । टेण्डर दर्ता गर्नका पुगेको एक […]
लमही,१८ मंसिर । देउखुरीको लमही नगरपालिका वडा नं. ४ अर्नहवाका दिलबहादुर बिष्ट टमाटर खेतीबाट बार्षिक डेढ लाख बढि आम्दानी गर्ने गरेका छन । स्वदेशमा केही नभएको भन्दै दिनहु नेपालीहरु विदेशी रहेका बेला बिष्टले आफ्नै ठाउँमा टमाटर खेतीका माध्यमबाट राम्रो आम्दानी गर्ने गरेका छन । टमाटर खेतीबाट आउने पैसाले घरपरिवार चलाउनेदेखि बचत समेत गर्ने गरेको बिष्टले […]
महेन्द्र सिंह नेपालगन्जको कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ । स्थानीयबासीले भने उनको कसैले […]
मंसिर १५, काठमाडौँ । कन्सलटेन्सिहरु दर्ता नै नगरी बिभिन्न प्रलोबन मा बिधाथीहरु संग जापान काम गर्न पठाइ भन्दै महिनाको 5 हजार देखी 15 सम्म लिइदै आएको जानकारी छ । यस्ता कन्सलटेन्सि काठमाडौ हेटौटा नेपालगन्ज भैरहवामा बढी रहेको जानकारी आएको छ । विगत ६ महीना देखी काठमाडौ को धैरै ठाउमा कन्सलटेन्सि खोलिएको तर दर्तां नै नगरी बिधाथी […]
मंसिर १४ ,बाँके । स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ का मतदाताहरुले आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने छ । कुल २ हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल […]
मंसिर १४ ,काठमाडौ । खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]
मंसिर १४, दाङ । दाङमा मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी दाङमा विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हुन सक्ने स्थानीयहरु बताउँछन । निर्वाचन हुने स्थल वडा नम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान ठूलो बिस्फोट […]
महेन्द्र सिंह मंसिर १३ बर्दिया। बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले अखिल क्रान्तिकारि (बिप्लर्ब) समुहका तिन जना कार्यकर्तालाइ पक्राउ गरेको हो । बर्दिया जिल्ला ईन्चार्ज लोकेश जोशी, विद्यार्थी ईन्चार्ज अछाम जिल्ला कुर्माखान गाउपालिका वडा नं. ४ बस्ने बर्ष २९ का राम वि.क. […]
मंसिर १३ , काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन , नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप […]
मंसिर १३ ,भारत । भारतमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पन्जाब ज्यस्थित रिम्ट युनिभर्सिमा अध्यनरत सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ । मृतक मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको […]