०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, सहमतिको लागि निर्वाचन आयोगमा पुग्यो फाइल

कात्तिक २३, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही डीआईजीहरुको सरुवाको तयारी थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एकवर्षे कार्यकाल पूरा भइसकेकोले गृह मन्त्रालयले सरुवाको गृहकार्य अगाडि बढाएको हो । उच्च स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी […]

 बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिसनमा गइरहेका छन् । ठूलै बैंकहरु पनि राष्ट्र बैंकको नीतिका करण मर्जरमा जान बाध्य भएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा राम्रो वित्तीय संस्था बनाउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लैजान बल गरिरहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनु […]

कात्तिक १९, दाङ । गएराती  प्रतिनिधीसभाकी सांसद  शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी  दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको  स्कारपियो गाडी दुर्घटना  भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त  डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । रातको १२ […]

अनिल खत्री  कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो । बेवारिसे अबस्थामा भेटिएका शबहरुको […]

असोज १५, काठमाडौं । यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो । आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध: आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि […]

खिमराज गिरी असोज १५,काठमाडौं । देशको विभिन्न ठाउहरुमा आज पनि नवदुर्गा भवानीकाृ पुजा जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने प्रचलन रहेको छ । नेपालीहरुको महान चाड दर्शै नजिकिएसँगै हरेक मानिसहरुको घर घरमा उमङ्ग छाएको छ । देशका विभिन्न स्थानमा माता नवदुर्गा भवानीको पुजा गरिदै आएको […]

सागर थापा/ महेन्द्र सिंह  जिल्ला प्रहरी कार्यालय बाँकेले दशैं चार्डपर्वहरुमा शहर वा जिल्ला बाहिर जानेहरुलाई घरको झ्याल, ढोका राम्ररी बन्द गरेर नजिकको छिमेकी र प्रहरीलाई गर्न खबर आग्रह गरिएको छ । प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी […]

सागर थापा / महेन्द्र सिंह असोज १३, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले नव दुर्गाको मुर्तीमा लुकाएर नेपाल ल्याउदै गरेको लाखौं मूल्यका सामान बरामद गरेको छ । दशैंका लागि भारतबाट नेपाल ल्याउदै गरेका भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले लाखौं मूल्यका सामान बरामद गरेको हो । भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक […]

असोज १२, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो । टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा […]

सागर थापा असोज १२,दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालक र सहचालकहरुलाई सम्मान गरेको छ । घोराही उपपालिका वडा नम्बर १४ नयाँ बसपार्क घोराहीमा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले सवारी चालकहरुलाई […]

error: Content is protected !!