मंसिर १३ , काठमाडौँ । ‘टुना मुना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिलो समयमा पाश्र्व गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतमा दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ । सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको […]
मंसिर १३,काठमाडौँ । आज फ्राइडे रिलीज अन्तर्गत हलमा ‘सरौतो’सँगै ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् । […]
मंसिर १३ ,काठमाडौ । खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ बजारमा आज बेलुका मा 7;30 आउने भएको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम(सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको […]
मंसिर १३ ,बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए । उनका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग […]
मंसिर १३ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु चाँडै चीन जान लागेको बताएका छन् । आज काठमाडौँ नेपाल-चाइना मिडिया फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् । चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले […]
मंसिर १३ ,भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभाको मतदान हुने भएकोले शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी जानकारी दिएको हो ।
महेन्द्र सिंह /खड्ग राना कात्तिक २९, बाँके । बाँकेमा नेपाल तरुणदल नेपालगन्जले आव्हान गरेको बन्दका कारण बिहानै देखि जनजीवन प्रभावित भएको छ ।बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन विद्यालय, कलकारखाना व्यापार व्यावसाय प्रभावित भएका छन् । केही दिन अघि हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहको रिहाईको मागका साथै प्रहरी प्रशासनले […]
कात्तिक २८, काठमाडौं । विगत लामो समय देखि नेपाली साँगीतक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत बिमोचन गर्नु भएको हो । स्वागत नेपालको […]
कात्तिक २५, काठमाडौं । २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस-२ हाल खनियाबास गाउँपालिका-३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ […]
कात्तिक २५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एक आपसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ । विमानस्थाल स्रोतका अनुसार विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङ गर्ने क्रममा पहिल्यै पार्किङ गरिराखेको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति […]