०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

समाचार

चार्डपर्वमा घर देखि लामो समय टाढा जाँदा प्रहरीलाई जानकारी दिन DIG: शाह को अनुरोध

सागर थापा असोज १२,दाङ । चार्डपर्वको समयमा लामो समय घर छाडेर जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्णलाई अनुरोध गरेको छ । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। ५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित […]

असोज १२, धरान । बराह ग्रुप को २५ औ बर्ष रजत महोत्सवको तयारी पुरा भएको छ । आगामी असोज १३ गते हुने रजत महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछानेले बराह ग्रुपले २५ बर्ष पुगे सङ्गै बराहले दुई वटा संस्कार पार गरिसकेको बताउनु भयो । “नुन देखी सुन सम्म” […]

सागर थापा असोज ११, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले नेपालीहरुको महान पर्वहरु दसैं,तिहार र छठ पर्वलाई मध्येनजरगर्दै जनहितमा २२ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक बस सेवाको टिकटमा कृत्रिम अभाव नगर्न, बढि भाडा असुल्ने तथा ओभरलोड नगर्न, उमेर अनुसार बसमा व्यवहारगर्न, मापासे गरी सवारी नचलाउन, यात्रुहरु आफै पनि सजग हुन […]

असोज १०, सुनसरी । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका  पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ […]

सागर थापा,काठमाडौं काठमाडौं । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, […]

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन । शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा […]

खिमराज गिरी असोज ११,काठमाडौं । काठमाण्डौ उपत्यकाको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकाका आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समिक्षात्मक गोष्ठी शुक्रबार सम्पन्न भएको छ । वार्षिक प्रगति समिक्षात्मक गोष्ठीको प्रमूख अतिथि संघिय सांसद श्री भिमसेनदास प्रधानको प्रमूख आतिथ्य तथा नगर प्रमूख श्री रामेश्वर बोहोराको सभापतित्वमा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नगरभित्र […]

स्मृती घर्ती मगर प्यूठान १० असार मानव अघिकार बर्ष पुस्तक २०१९ का लागी संकलन गरिएका घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम आज उध्योग बाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानका रविन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी रहनु भएको थियो भने बिशेष अतिथी प्रमुख […]

सागर थापा दाङ, १०असार ।। १२ करोड लगानीमा फनपार्क बन्दै क्रिडा तथा मनोरञ्जनका लागि नीजि क्षेत्रबाट करीब १२ करोडको लगानीमा पस्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान”को निर्माण गरीदै छ ।पस्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा […]

केशर रोका÷प्यूठान जिल्ला अस्पतालले विजुवारस्थित मित्रमणीचोक नजिकै समुदायको बीचमा शवगृह संचालन गर्दा स्थानीयलाई दैनिकी कटाउन मुश्किल भइरहेको छ । वर्षौदेखि समुदायको बीचमा रहेको शवगृह हटाउन आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको आरोप छ । घरदेखि दश मिटर नजिकै शव राख्दा खाना, बस्न र दैनिकी विताउन धेरै गाह्रो परिरहेको स्थानीयले गुनासो गरे । ‘न पकाउन मन लाग्छ […]

error: Content is protected !!