८ असार /अर्घाखाँची – झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपालि नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले […]
डिलर सिल, अनुसन्धान सुरु, १४० कार्टुन चिप्स बरामद, करछली तर्फ कारवाही महेन्द्र सिंह, ८ असार/ नेपालगन्ज भोक लाग्दा होस् वा समय बिताउनका लागि आलुको चिप्स, क्रेकर, कुरमुरे लगायत ड्राइफूड खाने बानी छ भने यो खबर तपाईकै लागि हो । बांकेमा नक्कली आलु चिप्स बिक्री गर्ने एक उद्योग शिल गरिएको छ मूलपानी काठमाडौंको स्थित एउटा कम्पनीले […]
उदयसिंह श्रेष्ठ, महेन्द्र सिंह/ ८ असार नेपालगन्ज–बाँके जिल्ला स्थित ग्यास कम्पनीले प्रति सिलिण्डर रु. ५८ भन्दा बढी मुनाफा हुने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालयले बताएको छ । नेपाल आयल निगमले यहाँस्थित भेरी ग्यास उद्योग र मनकामना ग्यास उद्योगलाई प्रति सिलिण्डर रु. १०५७/९६ मा उपलब्ध गराउँदै आएको छ । ग्यास आयात गर्ने क्रममा भन्सार लगायत […]
प्रविण भुसाल, काठमाडौं, ८ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले बर्दियाको बाँसगढीमा कमलरी अस्मिता थारुको हत्या सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले कमलरीमुक्त नेपाल घोषणा गरिएको ५ वर्ष भइसक्दा पनि लुकाएर कमलरी राखिएकाले हत्याका घटना घटेको उनले बताइन् । बर्दिया बढैयातालका […]
रुकुम, ८ असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय […]
उदयसिंह श्रेष्ठ, नेपालगन्ज नेपालगन्ज । काठमाण्डौं नागढुंगामा पक्राउ परेको ना ७ ख ५८५९ नम्वरको ट्रक नेपालगंज भंसारनाकाबाट नै गएको प्रमाण भेटिएको छ । नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालककोबयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज भन्सार कार्यालयमा आई बुझ्दा उक्त ट्रक कैलालीबाट पास भएको जानकारी लिई काठमाण्डौं फर्किएको थियो । काठमाण्डौं […]
असार ८, २०७५| प्रकाशित ०७:२५ इनरुवा– सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गाउँपालिकाको भित्री सडकमा को९प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको […]
सागर थापा, काठमाडौँ। काठमाडौँको बौद्ध स्थित मुलपानीमा बिहिवार साझ गोलि चलेको छ । लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलि चलाएको हो । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुँडे भनेर चिनिने सिन्धुपाल्चोक, बाह्रबीसेका २६ बर्षिया अम्वरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले एविसीलाई जानकारी दिनुभयो ।उनका अनुसार […]
प्रबिण भुसाल/ दाङ्ग,७असार सभामुख कृष्ण बहादुर महराले सभामुख महराले दाङ्गकाे टरिगांउ बिमानस्थललाई नियमित संचालन गर्न डिपाे स्थापना गर्ने तर्फ पहल भईरहेकाे बताएका छन । घोराहिमा आज आयोजित पत्रकार सम्मेलनमा उनले दाङमा बन्ने अर्को बिमानस्थल टरिगाउकाे बिकल्पमा नभएर प्रदेश ५ कै बैकल्पिक बिमानस्थल भएको स्पष्ट पारे। सभामुख महराले स्थानीय तहलाई भाैतिक पुर्वाधार मात्र हाेइन जनताको जिबनस्तर […]
माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु असार ७ कपिलवस्तुको वडा प्रहरी कार्यलय चन्द्रौटामा जवान ब्यारेक भवन विहिवार उद्धघाटन भएको छ ।स्थानियहरुको सहयोगमा निमार्ण भएको उक्त भवन प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले रिबन काटेर उद्धघाटन गरे ।४९ लाख २१ हजार ६ सय २३ रकमको लागतमा निमार्ण भएको उक्त जवान ब्यारेक भवनमा […]