०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

समाचार

प्युठानमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

रमेश गिरी,९ असार/ प्युठान प्युठानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्युठान नगरपालिकाको आयोजना तथा सिद्धबाबा सुपर स्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.बुटवलको प्राबिधिक सहयोगमा शिविर संचालन गरिएको हो । स्वर्गद्धारी बहुमुखी क्याम्पस पुर्णयखोलामा संचालीत नि:शुल्क स्वास्थ्य शिविरको उद्धघाटन प्रदेश सभा सदस्य कृष्णध्वज खड्काकाे स्वस्थ्य परिक्षण गरि उदघाटन गरिएकाे थियो […]

काठमाडौँ। वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय […]

प्रबिण भुसाल,काठमाण्डु , ९ असार – श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ । ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो । बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम […]

राघबेन्द्र चौवे (पकडी)कपिलवस्तु -०९ वर्षा सुरु भएसँगै कपिलवस्तु का ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् । समयमै मनसुन सुरु भए पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको मायादेवी गाउपालिका ६को नजिर अहमद मुसलमानले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्ष […]

नवलपरासी, ९ असार – नवलपरासीमा आज बिहान सवारी दुर्घटना भएको छ । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते […]

काठमाडौँ, ९ असार -बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो । मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय […]

लण्डन । समुह चरणको पहिलो खेलमा बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा जित हात पारेको छ । शुक्रबार सम्पन्न कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले २ शुन्यको रोमाञ्चक जित निकाल्यो । ब्राजिलका लागि अतिरिक्त समयमा ९१ औं मिनेटमा पहिलो गोल फिलिपले गरे । भने ९६ औं मिनेटमा नेमारले दोस्रो गोल गरे । यसअघि आफ्नो पहिलो खेलमा ब्राजिल स्वीजरल्याण्डसंग १ […]

राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -८ जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले प्रहरीको कार्यदक्षता अभिबृद्धि तालिम आज सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले आफ्नै भवनमा प्रहरी नायाब निरिक्षक, प्रहरी जवानलाई लक्षित गरी भाद्रवाट लागु हुने गरी “मुलुकी ऐन अपराध संहित ऐन२०७४, मुलुकी फौजदारी कार्यबिधि संहिता ऐन२०७४ र फौजदारी कसुर सजाय निर्धारण कार्यवान्यान ऐन निर्धारण गरी २०७४ […]

राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -०८ कपिलवस्तु जिल्लामा इन्धनको अभावले सबै क्षेत्रमा महँगी बढेको छ । जसले गर्दा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । इन्धन अभाव हुँदा सबैभन्दा बढी किसान परेका छन् । खेत जोत्न र धान रोप्ना किसानहरुले महँगो रकम बुझाउन परेको छ । इन्धन अभाव भन्दै ट्याक्टरले महँगोमा खेत जोत्ने गरेको छ । खेत […]

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु कपिलवस्तुको विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालिम सुरु भएको छ ।विजयनगर गाउपालिकाको सहयोग र विजयनगर समाजको आयोजनामा भएको उक्त तालिममा २५ जनाको सहभागीता रहेको छ ।तालिमको उद्धघाटन गर्दै विजयनगर गाउपलिकाका उपाध्यक्ष लक्ष्मि चौधरीले तालिममा सिकेका कुरालाई ब्याभारमा लागु गरी दक्ष संचारकर्मी बन्न आग्रह गर्नुभयो ।देशको चौथो अंग पत्रकार रहेकोले गलतलाई खबरदारी […]

error: Content is protected !!