०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

समाचार

रसुवा बाढीमा परेका १० दिनपछि सुरुङबाट उद्धार गरिएका दोस्रो व्यक्ति

काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार भएको   हो। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । शुक्रबार बिहान […]

मुग्लिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मुग्लिङ बजार सुनसान जस्तै बनेको छ। काठमाडौं, पोखरा र चितवन जोड्ने मुख्य नाका भएकाले सधैं भीडभाड हुने मुग्लिङ बजारमा अहिले पाहुना, यातायातका साधन र दर्शनार्थीहरुको पर्खाइमा व्यवसायीहरु बसिरहेका छन्। राजमार्ग बन्द हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने होटल, रेष्टुरेन्ट व्यवसाय ठप्प […]

दाङ। रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले रसुवालगायत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको छ। समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा संकलित १ लाख ६७ हजार ९०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। राहत संकलन […]

जिन्दगीमा हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ। कसैको कथा सुखले लेखिन्छ, कसैको कथा अवसरले लेखिन्छ। तर मेरो कथा भने अभाव, आँसु, पीडा, संघर्ष, परिवारको त्याग, आफ्नाहरूको माया, पटक–पटकको असफलता र कहिल्यै नछोडिएको एउटा सपनाले लेखिएको कथा हो। म विक्रम जिसी। प्युठान जिल्ला, खैरा गाविस–३, धरमपानीमा वि.सं. २०४८ साल माघ १३ गते मेरो जन्म भयो। बुबा […]

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ। अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा […]

मुग्लिङ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन्। बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने […]

दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा […]

बाँके । जानकी गाउँपालिका–१ पचपोखराबाट भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका १८ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। करिब ५४ किलो तौलका ती कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध रूपमा पशुपन्छी भित्र्याउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई कडाइ गरिएको पनि प्रहरीले जानकारी दिएको […]

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ। निगमको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यकाभित्र रहेका ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाभित्रका डिपो तथा विक्रेताबाट खरिद गर्न पाउने छैनन्। त्यस्ता […]

मकवानपुर । हेटौंडा-१० स्थित सडकखण्डमा चेकजाँचका क्रममा निर्दयी तरिकाले २२ वटा चौपाया (गोरुहरु) ओसारपसार गरिरहेको ना. ६ ख ६५७१ नम्बरको ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चालक जिल्ला रौतहट, चन्द्रपुर-२ बस्ने अं. ३० वर्षीय बिनय चौधरी रहेको र निजलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]