बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]
एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]
काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]
काठमाडौँ । न्यूरोड महाँकालस्थानस्थित सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको व्यावसायिक भवन भाडामा लिई अर्बौँ रुपैयाँ लगानी गरेको श्रीजयन्ती निर्माण सेवा प्रा. लि. चरम प्रशासनिक थिचोमिचो र अन्यायमा परेको छ । भवन हस्तान्तरणमा सेनाकै तर्फबाट भएको ढिलाइ, काठमाडौँ महानगरपालिकासँगको नक्सा पास विवाद र कोभिड–१९ को महामारीका कारण उत्पन्न विषम परिस्थितिलाई नजरअन्दाज गर्दै कल्याणकारी निर्देशनालयले उल्टै निर्माण […]
काठमाडौं । जसले आत्मविश्वास कम गर्ने पनेरू बताउँछिन् । ‘यो अवस्थाले डिप्रेसन, चिन्ता र तनाव जस्ता मानसिक स्वास्थ्य समस्याहरूलाई बढावा दिन्छ’ पनेरू भन्छिन्, ‘सामाजिक भेदभाव वा आलोचनाले यो तनावलाई झन् बढाउँछ ।’ तनावलाई सामना गर्नका लागि महिलाहरूले उच्च क्यालोरीयुक्त खाना खाने वा व्यायाम नगर्ने गर्दा यसले मोटोपन र तनावको चक्रलाई थप बढाउने अनुसन्धानहरूले देखाएको उनको […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आज ५ जिल्लामा बाढीको उच्च जोखिम र ३१ जिल्लामा मध्यम जोखिमको सम्भावना देखिएको छ। आज कहाँ-कहाँ होला ठुलो वर्षा? बाढी महाशाखाले भनेको छ, ‘आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना र झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, […]
बर्दिया । प्रदूषणको कारण टायल/सेरामिक बनाउँदा निस्कने धुलो, धुवाँ र फोहोर पानीले वरपरको हजारौं बिघा खेतमा असर पारेको छ । किसानको मर्का धान, गहुँ, तरकारी सबै बालीमा उत्पादन घट्ने, बोटै सुक्ने समस्या लामो समयको असर माटो र पानीमा रसायन मिसिएर वर्षौंसम्म खेती नहुने अवस्था पनि आउँछ वातावरण विभाग/प्रदूषण नियन्त्रण ऐन २०७६ अनुसार उद्योगले आफ्नो फोहोर […]
काठमाडौं । चाहे १ करोडको कार* होस् चाहे १० हजारको साइकल होस्। नियम उल्लङ्घन गरेपछि ट्राफिकले लक लगाउने, जरिवाना काट्ने कुरामा भेदभाव हुँदैन। यस्ता तस्बिरहरूले २ वटा सन्देश दिन्छन्: पद, पैसा, सवारीको प्रकारले कानुन छुन्न नियमको सम्मान सानो गल्तीमा पनि कारबाही हुन्छ भने ठूलोमा झनै हुनुपर्छ भन्ने विश्वास बढ्छ ।
कैलाली । अत्तरिया कैलालीको गौरीगंगा नगरपालिका-३, कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ। घटनाको वास्तविक कारण खुल्न नसकेपछि प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। मृतककी परिवार सदस्य माया चौधरीका अनुसार, घटनाभन्दा केही समयअघि जालिना देवीले नजिकैको एक छिमेकीको घरमा पुगेर चामल र […]
काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]