१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

   

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहलाई […]

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनमा हिरासतमुक्त भए काठमाडौं । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो । प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस […]

काठमाडौं । बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो । राज्यविरुद्धको […]

  काठमाडौं । पटक-पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्। पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि चिन्तित बनाएको उनीहरूको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ सिल्पाकारले […]

पेट्रोलियम पदार्थको मूल्य घटयो बजारमा पेट्रोल छैन लेखेको बोर्ड मात्र पाइन्छ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले मूल्य घटाएको हो। नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय […]

कपिलवस्तु । गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको हो। कार चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ। २ जेठ,  बुटवल । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा ७६ वटा मुद्दा दर्ता भएका छन् । वैशाख महिनामा मात्रै यो सङ्ख्यामा मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी मासिक प्रगति विवरण र चालु आर्थिक वर्षको हालसम्म भएका अवस्थाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार गत वैशाख महिनामा […]

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेन्द्र प्रसाद भट्टले इलाका प्रहरी कार्यालय रामपुर पाल्पाको निरिक्षण गरेका छन । निरीक्षणका लागि पुगेका डीआईजी भट्टलाई इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले स्वागत गरेका थिए ।त्यस अवसरमा डीआईजी भट्टले रामपुर प्रहरीको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट […]

मेष : व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। भाग्यका स्थानमा चन्द्रमा बसेकाले नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ। वृष : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। […]

error: Content is protected !!