२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

देशभर लगातार थप सक्रिय बर्षा हुने : सतर्कता अपनाउन आग्रह, मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय भई देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव […]

बाँके । सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाएको भए पनि सीमापारिबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा पारिए पनि सुरक्षाकर्मीले दैनिक जसो अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिइरहेको घटनाले अवैध आयात पूर्ण रूपमा रोक्न नसकिएको देखिएको छ । स्थानीयका अनुसार खुला सीमा […]

दाङ । कुनै पनि राष्ट्रको समृद्धि, विकास र आधुनिकताको आधार गुणस्तरीय पूर्वाधार, प्रविधि र वैज्ञानिक सोचमा निर्भर हुन्छ। यी सबै क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रमुख जनशक्ति इन्जिनियर हुन्। ​सडक, पुल, भवन, विमानस्थल, जलविद्युत् आयोजना, सिँचाइ प्रणाली, खानेपानी, सूचना प्रविधि, औद्योगिक विकास तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले देश निर्माणको यात्रामा […]

कोशी । सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज आसपासको पानीमा १-२ वटा वयस्क डल्फिन स्थानीय माझी र माछा मार्नेहरूले देखेको बताएका छन् । गत महिना बाढीपछि पानीको सतह बढ्दा कोशी नदी नेपालमा गंगालीय डल्फिन पाइने मुख्य बासस्थान हो। यो डल्फिनलाई हामी “सुँस” पनि भन्छौं। यो अन्धो हुन्छ र इको-लोकेसनबाट माछा समात्छ। नेपालको राष्ट्रिय जलीय जनावर […]

दाङ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ घोराही निर्माण गर्ने उद्देश्यका साथ पहल थिएटर र घोराही बनाऔँ अभियान ले साउन महिनाभर सञ्चालन हुने वृक्षारोपण अभियानअन्तर्गत एक हजारभन्दा बढी बिरुवा रोप्ने भएका छन्। “रुख रोपौँ, जीवन जोडौँ” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको अभियानमा विभिन्न प्रजातिका फलफूल, जडीबुटी तथा काठजन्य बिरुवा रोपिने जनाइएको छ। पहल थिएटरका […]

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]