२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

आँखा मुनिको कालो धब्बा गम्भीर रोगको संकेत

काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् । सामान्यतया, डार्क सर्कललाई […]

काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन । एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र […]

शिक्षा कुनै पनि समाजको समृद्धि, सभ्यता र विकासको प्रमुख आधार हो। गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले केवल विद्यार्थीलाई प्रमाणपत्र मात्र दिँदैन, असल नागरिक, सक्षम जनशक्ति र जिम्मेवार नेतृत्व पनि उत्पादन गर्छ। दाङको घोराहीस्थित पद्मदेव पब्लिक नमुना माध्यमिक विद्यालय (पद्मोदय) यस्तै गौरवशाली शैक्षिक संस्थामध्ये एक हो। साविक राप्ती अञ्चलकै सबैभन्दा पुरानो विद्यालयका रूपमा स्थापित पद्मोदयले […]

दाङ । जुरौनी चिसापानी रङसिङ बाटो भर्खामा हिलाम्मे,खाल्डाखुल्डी,सुख्खामा धुलो बिरामी, स्कुलका बालबालिका, सामान ओसार्ने सबैलाई चरम सास्ती र समस्या। जुरौनी चिसापानी रङसिङका स्थानीय जनताहरुका ३ वटा मुख्य गुनासो एकदमै जायज छन् कतिसम्म सास्ती भोग्नुपर्ने वर्षौंदेखिको समस्या, तर समाधान छैन। कहिलेसम्म दुखपाउनुपर्ने सानो काममा पनि ढिलाइ समयमा काम नगर्ने ठेकेदारलाई कारबाही सार्वजनिक पैसा र जनताको समय […]

काठमाडौं । नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने विषयमा सहमति भएको हो । नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ । यस्ता छन् सहमति भएका ९ […]

एजेन्सी । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा अज्ञात लुटेराहरूले फिल्मी शैलीमा एटीएम मेसिन नै उखेल्दै त्यसमा रहेको नगद लुटेका छन्। प्रहरीका अनुसार गएराति लुटेराहरूले थार गाडीमा डोरी बाँधेर एटीएम मेसिनलाई कियोस्कबाट बाहिर तानेका थिए। त्यसपछि एटीएमलाई सडकमा केही मिटरसम्म घिसार्दै घटनास्थलबाट फरार भएका हुन्। घटनाको सम्पूर्ण दृश्य नजिकै जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। […]

दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका […]

नवलपरासी । नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो। तर […]

बाँके । नेपाल प्रहरीको ३० वर्ष भनेको सानो समय होइन। दिन-रात, चाडपर्व, घाम-पानी नभनी देश र जनताको सुरक्षामा बिताउनु भएको हरेक दिन अमूल्य छ। बाँके जस्तो संवेदनशील जिल्लामा सेवा गर्नु भनेको थप चुनौती र जिम्मेवारी पनि हो। अब अवकाश पछिको *नागरिक जीवन सुखद, स्वस्थ र सरल* होस्। परिवारसँग धेरै समय बिताउने, आफ्ना रहरहरू पूरा गर्ने […]

बाँके । गणेश नेपालीको आत्महत्याको घटनालाई लिएर आज नेपालगन्जको वीपी चोकमा प्रदर्शन भएको छ र त्यस क्रममा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ। गणेश नेपालीको आत्महत्याको कारण र त्यसमा राज्य/सरकारको भूमिका छ कि छैन भन्ने विषयमा अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक चर्चा छ। प्रदर्शनकारीहरूको माग सामान्यतया सत्यतथ्य छानबिन, दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको […]