रुकुम । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, रुकुम (पूर्वी भाग) को आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही बसपार्कमा रहेका विभिन्न होटलहरुमा छापा मारेको छ । सोमबार दाङ प्रहरीले गोप्य सुचनाको आधारमा घोराहीको बसपार्कमा रहेका करिब १५ वटा होटलमा छापा हानेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी चक्र शाहले बिभिन्न होटलबाट १३ जना महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिईएको […]
काठमाडौं । अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार कायम भएको छ। सोमबार एक तोला सुन सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ […]
दाङ । दाङमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन् । बङ्लाचुली गाउँपालिका–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ति मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ […]
काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस भएका ठाडा मगरलाई बढुवा गरेको हो ।सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।
मेष : दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ। वृष : दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा सक्रिय भए महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने छ। मिथुन : दिन […]
रोल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय रोल्पामा पाल्नु भई कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी प्रमुखहरु तथा प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहलाई अझ चुस्त […]
प्युठान । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण भ्रमणको शिलशिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र विद्युतिय (Virtual) माध्यमबाट जोडिनु भएका मातहत प्रहरी कर्मचारीहरुलाई समेत प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने । […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]
काठमाडौँ । कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका […]