दाङ । जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी युनिटमा जेठ महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ३७ वटा उजुरी परेका हुन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये ४३ वटा फस्र्योट भएका छन् भने सात वटा मुद्दा बाँकी रहेका छन् । उक्त मुद्दामा एक सय एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीमा दर्ता […]
काठमाडौं । इजरायल तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो। भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ। तेल अभिभ र जेरुसेलममा भएको […]
हेटौंडा । मकवानपुर राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा […]
इलाम । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ […]
काठमाडौं । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, […]
मेष-आज साथीहरूसँग भेटघाट र कुराकानीले मन खुसी बनाउनेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। तर निर्णय लिनुभन्दा पहिले सोच–विचार गर्नु राम्रो हुनेछ। वृष-आर्थिक पक्ष राम्रो रहने छ। काममा सफलता र मान–प्रतिष्ठा बढ्नेछ। परिवारसँग समय बिताउन अवसर मिल्नेछ। स्वास्थ्यमा पनि ध्यान दिनु उपयुक्त हुन्छ। मिथुन-तपाईंको ऊर्जा उच्च रहनेछ। नयाँ ज्ञान प्राप्त गर्ने चाहना बढ्नेछ। यात्रा गर्ने योजना […]
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक भावनामा खलल पुर्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले बताए […]
कैलाली । धनगढी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.क. ज्यूले नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा स्कुलका समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा […]
दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको उपन्यास ‘कडी’ विमोचन गरिएको छ । वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, सामाजिक विषयसँगै घोराहीको विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास ‘कडी’ को शनिवार विमोचन गरिएको हो । पत्रकार तथा साहित्यकार प्रियासनको यो ११औँ उपन्यास तथा १३औँ साहित्यिक कृति हो । ‘कडी’ उपन्यासले वैदेशिक रोजगारीले समाजमा […]