१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

दिनभरको तनावग्रस्त पछी माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारणहरु

ABC (क्राईमबिट) काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् र प्रहरीसँग […]

लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको उहाँको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट […]

ABC (क्राईमबिट) बाँके । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ परेका छन । बिहीबार उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । ०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र […]

ABC (क्राईमबिट) काठमाडौ । नेतृत्व विकास प्रणाली कार्यान्वयन हुन नसक्दा नेपाल प्रहरीमा फेरि पनि डिआइजीबाटै आइजिपी हुने अवस्था सिर्जना भएको छ । एआइजीका चार दरबन्दी रिक्त भएपनि गृह मन्त्रालयले बढुवा रोकेर आकांक्षीलाई प्रदेशको इन्चार्जमा खटाएपछि यस्तो अवस्था आएको हो । अहिलेकै कानुनी प्रावधानअनुसार आगामी १० चैतमा प्रहरीको नेतृत्व परिवर्तन हुनेछ । भर्खर प्रदेश पठाइएका डिआइजीहरूको […]

ABC (क्राईमबिट) कपिलवस्तु । प्रहरीले राजनीतिक नारा र माग राखेर सवारी साधनमा आगजनी, जबर्जस्ती चन्दा र फिरौतीमा संलग्न एउटा कथित भूमिगत समूहका प्रमुखसहित चार सदस्यलाई नियन्त्रणमा लिएको छ। आमनिर्वाचन बहिष्कारको पर्चा छर्दै सवारी साधनमा आगजनी र जिल्लामा रहेका व्यापारीहरूलाई डर देखाएर रकम असुल्न सक्रिय समूहका प्रमुख विकरान्त भनिने जग्गु तेलीसहित अन्य तीन जनालाई जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्चको फैसलाबाट अवैध नागरिक ठहरिएसँगै सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले ‘केही समयपछि यसै मन्त्रालयमा फर्कन्छु’ भन्दै मन्त्रालयबाट बाहिरिएका छन् । शुक्रबार रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम बहस थियो । तर, शुक्रबार नै फैसला आउने या नआउने टुङ्गो थिएन । तर, फैसला भने शुक्रबार साँझ नै आयो । रामशाहपथस्थित […]

ABC (क्राईमबिट) काठमाडौं । ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी युनिफर्ममा मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो । ड्युटीमा खटिँदा प्रहरी सतर्क रहनुपर्छ । तर मोबाइलमा कल गर्ने, च्याट गर्ने, गेम खेल्ने लगायतका गतिविधि गर्दा ड्युटी स्थलमा प्रहरीको ध्यान केन्द्रित हुँदैन,” […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् । झापादेखि काठमाडौं आउँदै गरेको बागमती प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा ४ […]

ABC (क्राईमबिट) बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन् । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो […]