१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

मुख्य समाचार

सुर्खेतमा प्रहरीले नियन्त्रणमा लिएको १ जना युवकको मृत्यु पछी सुर्खेत तनावग्रस्त

(बिकास बिसि ) सुर्खेत । प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय […]

ABC (क्राईमबिट) काठमाडौं । अहिले आईजिपीको ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यसपछि उनी […]

(ABC-Sanchar) बाँके । खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बमजस्तो शंकास्पद बस्तु फेला परेको छ। खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडी प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । स्थानीयहरुले आज बिहान पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका […]

ABC (क्राईमबिट) बाँके । कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विश्वकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । चितुवाको छालासाथमा राखेर हिडिरहेका उनीहरुलाई […]

(ABC-Sanchar) काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् । आईतबार ६ कम्युनिस्ट […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटो पहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो […]

ABC (क्राईमबिट) दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नजिकै  प्रेसर कुकुरमा तारले जेलिएको वस्तु भेटिएको छ । लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २ समय मिटरको दक्षिणतर्फ सडक छेउमा तारले जोडेर राखिएको शंकास्पद प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ । ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा भेटिएको […]

ABC (क्राईमबिट) बाँके । प्रहरीले टिकापुर ९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगन्जबाट नियन्त्रणमा लिएको जनाएको छ । बिकले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय बाणिज्य बैंकभित्र प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात च्यात्नुका साथै दराज तोडफोड गरी भागेको प्रहरीले बताएको छ । खुकुरीसहित पक्राउ परेका बिकका बारेमा […]

ABC (क्राईमबिट) काठमाडौं । कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ती वस्तु नक्कली बम रहेको छ । ‘तार जोडेर खतरा लेखिएका […]

(ABC-Sanchar) बाँके । बैजनाथ गाउँपालिकाको बनकटवा चोकमा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताले तोडफोड गरेको हुन् । विहान साढे ५ बजेतिर सुदुरपश्चिम प्रदेश ००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । बाँकेमा नेपाल बन्दको प्रभाव यातायात सेवा र शिक्षण संस्थामा परेको छ […]