(ABC-Sanchar) काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए । त्यस्तै एमसीसी संसबाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको विज्ञेप्तीमा उल्लेख […]
ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका ५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जना सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् । दाङ जिल्ला प्रहरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी […]
(ABC-Sanchar) संखुवासभा । मकालु गाउँपालिका(५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर(१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण […]
ABC (क्राईमबिट) बर्दिया । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका–४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
ABC (क्राईमबिट) बाँके । प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई प्रहरी कार्यालयबाट खटिएको खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई पक्राउ गरिएको हो । प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको त्यस […]
(ABC-Sanchar) जनकपुरधाम । बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा वडासचिव साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पक्राउ गरेको हो । आयोगका अनुसार वडासचिव साहले जग्गा नामसारी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियारको टोलीले […]
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा एक किलो एक सय ५५ ग्रम सुन र चार वटा आइफोनसहित उनीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् । […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज-७ गगनगञ्जका २८ बर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ बर्षका अंकित श्रेष्ठ र सुर्खेत विरेन्द्रनगर नगरपालिका ६ का ३८ बर्षीय गणेश भण्डारी पक्राउ परेका हुन् । आदित्यको घरमा लागूऔषध ब्राउनसुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले घर कोठा […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज ७ गगनगन्जबाट बिहीवार लागुऔंषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए । विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागुऔषध ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो । प्रयोगकर्तासमेत […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज भन्सार कार्यालयको सुरक्षार्थ खटिएका पर्साको टाइगर टोलीका इन्चार्ज प्रहरी हवल्दार अर्जुन साह कानुको खुलेआम समान क्यारेङ्ग गर्ने तस्करीसंग पैसा नदिए पछी समान पक्राउ गर्ने दिए पछी छोड्ने गर्दै असुली धन्दा सुरु गरेका छन् । केही महिना अगाडि मात्र सरुवा भएर आउनुभएका जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी रमेश कुमार […]