(सन्दीप योगी) काठमाडौं । निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् । आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् । निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी […]
(ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे सुक्ष्म निगरानी राख्दै अर्लटनमा रहन निर्देशन दिइएको छ। आइतबार सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो। स्रोतका अनुसार संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न मुख्यालयले निर्देशन दिएको छ। […]
(ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन समेत दिएका छन्। संसद विघटन गरेपछि ओलीले आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन। प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले […]
(दिपा थापा) काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ। कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान […]
(महेन्द्र सिंह) बाँके। कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका इन्द्रमणि गौतमलाई ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कोहलपुरको एनटिभीरोडमा लागु औषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ब्यूरो र जिप्रका टोली पुगेको थियो । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा […]
(महेन्द्र सिंह) बाँके ७ वर्षिया बालिकालाई बलात्कार गरि फरार रहेका अभियुक्तलाई बाँके प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएकोछ । २०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्जमा रहेको माछापुच्छ्रे बैंको एटिएम फोड्दा फोठड्दै वडा प्रहरी कार्यालय नेपालगन्जले दुईजनालाई पक्राउ गरेको छ । सोमबार राती नेपालगन्जको कारकाँदोमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोड्दा फोड्दै रङ्गेहात उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । पक्राउ परेका दुबैजाना भारतीय रहेको एसपी रानाले उनीहरुमाथि थप अनुसन्धान कारबाही […]
(महेन्द्र सिंह) बाँके प्रहरीले रिक्साबाट हराएको ७ लाख ४० हजार नगद २४ घण्टामा फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाउन सफल भएकोछ । फेला पारेको ७ लाख ४० हजार रुपैयाँ बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर […]
(विवेक गाहा) झापा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आफूविरुद्ध सुराकी गरेको भन्दै मोरङमा शिक्षक (प्राधानाध्यापक)को हत्या गरेको खुलेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीका अनुसार आफूहरुविरुद्ध सुराकी गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण पछि हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष […]
(ABC Sanchar) तनहुँमा। निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि […]