१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

उखु किसानलाई पैसा थग्ने चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

  (सन्दीप योगी) काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि […]

  ABC (क्राईमबिट) काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रविण थापा मगरको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका-६, फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियार रहेका छन् । यहि माघ २ गते बिहान नेपालगञ्ज उपमहानगरपालिका-१८ मा बस्ने २७ वर्षीय प्रविणको शव टाउको र अनुहारमा चोट लागेको […]

  ABC Sanchar कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक […]

(विबेक गाहा) झापा । नेत्रविक्रम चन्द बिप्लब पार्टीले माघ १० गते शनिबार नेपाल बन्दको घोषणा गरे सँगै नेपाल भरी कहिँ कतै गाडी चलेपनि धेरै ठाउँमा गाडी आवतजावत ठप्प नै रहेको थियो भने विभिन्न ठाउँमा बम पनि राखेको र नेपाली सेनाले डिस्पोज समेत गरेका छन् यसैगरी पूर्व झापामा भने कुनै पनि शंकापत वस्तु फेला परेनन् तर […]

ABC (क्राईमबिट) काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् । उनलाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । अमेरिकामा हुने […]

  ABC (क्राईमबिट) काठमाडौं । भर्खरै जन्मिएको शिशुलाई झाडीमा फालेको भन्दै काठमाडौंको पवित्रानगरबाट प्रहरीले एकजना आमा (युवती)लाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ अन्तर्गत पर्ने पवित्रानगरमा बुधबार बिहान झाडीमा फालिएको अवस्थामा शिशु फेला परेको थियो । बुधबार बिहान करिब ३ बजेतिर झाडीमा शिशु कराएको आवाज सुनेपछि पुगेका स्थानीयले भर्खरै जन्मिएको शिशु झाडीमा […]

  ABC (क्राईमबिट) काठमाडौं । तीन दिनअघि आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ […]

  ABC (क्राईमबिट) सिरहा । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो । कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण […]

ABC (क्राईमबिट) बिरगंज । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरीले वीरगंज महानगरपालिका-२१ लालबाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश […]

 (ABC Sanchar) काठमाडौं । नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहको नेपाल आउने तयारी पूरा भएको छ । शाह शनिबार एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने,प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको दावी […]