(ABC क्राईमबिट) काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्ता रहेका छन् । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा […]
तेज वली तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्देश्वरी मन्दिर (कालीका) मा चोरी भएको छ । गएराति मन्दिरमा रहेका ६ वटा दान पेटिका फोडेर पेटिकामा रहेको दान रकम चोरी भएको मन्दिर व्यबस्थापन समितिका सचिब होमराज शर्माले बताए । २/३ दिन अघि पेटिकामा भएका सबै पैसा हामीहरुले निकालेका थियौं, त्यसले गर्दा धेरै पैसा थिएन्, तीन दिनमा […]
भावना हमाल मालपोत कार्यालय दैलेखमा ५ हजार रुपैयाँ घुससहित २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना मालपोत कार्यालय दैलेखकका खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढा छन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खरिदार खनाल र लेखापढी व्यवसायी बुढालाई पक्राउ गरेको हो । […]
बिवेक गाहा झापा विराटनगर मोरङ र सुनसरीबाट गरी १४ लाख मूल्य बराबरको तस्करीको सामान बरामद भएको छ । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी […]
महेन्द्र सिंह बाँके प्रहरीले चार्डपर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनाअन्तर्गत घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) परिचालन गरेको छ । नेपालगञ्जको धम्बोझीचोक र कोहलपुरको चौराहामा […]
बिबेक गाहा धनकुटा महालक्ष्मी नगरपालिका १ गुमाउने गाउँ बस्ने वर्ष ३० का लिलबहादुर गुरुङ्ग ले सोही स्थान बस्ने वर्ष ३०कै कमला गुरुङलाई बलात्कार गर्ने प्रयास गरेका छन् गरीब रात […]
सन्तोष थापा क्षेत्री प्रदेश नम्बर ५ को राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो । भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको […]
महेन्द्र सिंह बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ QRT रिस्पोन्स टिम परिचालन गरेको छ । जिल्लामा अपराध निराकरणको लागि घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि बाँके प्रहरीले नेपालगञ्जमा १६ वटा […]
सनिउल्ला धोबी कपिलवस्तु छिमेकी मुलुक भारतका दुई भारतीयले सम्पतीको मोहमा परि नेपाली नागरिकता बनाएका छन । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्ग ग्राम मानपुर बस्ने बाल जी उर्फ राजु र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगंज गाविस हाल महाराजगंज नगरपालिका वडा १ बाट नेपाली नागरिकता लिएका छन । बालजीले नेपाली नागरिकतामा राजु यादव नाम […]
(एबिसी क्राईम ब्युरो) जिल्ला प्रहरी कार्यालय बाँकेले हातहतियार ओसारपसार गर्ने, जंगली जनावर मार्ने तथा शरिर बन्धक बनाउने जस्ता बभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार विहान अबैध हातहतियार सहित दुई जनालाई, जंगली जनाबर मारेको अभियोगमा २ जना र शरिर बन्धक बनाउने कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको […]