(महेन्द्र सिंह) नेपालगन्ज। बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन । बनियाँ गाउँका स्थानीयहरु बीच सोमबार बेलुका झडप हुँदा सोही वडाका धनिराम यादवको ज्यान गएको हो । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका बाँकेका प्रवक्ता […]
(सागर थापा) दाङ । जिल्ला प्रहरिले कार्यालय दाङले घोराही बजारबाट बिना बिल अबैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरि कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको जनाएको छ । जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरि […]
(तेज वली) दाङ तुलसीपुर उपमहानगरपालिका १३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निबासी २४ बर्षका कमल पुन, ३८ बर्ष राजु […]
ABC (क्राईमबिट) सुर्खेत जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु। तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला […]
(विवेक गाहा) झापा लगायत देशभरि नै तिहारको चहलपहल बढिरहेको छ हिन्दुहरूको महान चाड तिहारको पाँचौं दिनको आ-आफ्नो महत्व छ प्राप्ति अरुबाट काग तिहार बाट सुरु भई कुकुर तिहार लक्ष्मी […]
महेन्द्र सिंह बाँके नेपालगसंग जोडिएको अन्तराष्ट्रिय सीमानाका थप एक महिनाका लागि लम्बाइएकोछ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै थप एक महिनाका लागि प्रतिबन्ध लगाएको हो । सरकारको यो निर्णयसगैं नेपालसंग जोडिएको अन्तराष्ट्रिय सीमानाकामा थप […]
(ABC क्राईमबिट) सिरहा बजेको समयमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश गोलबजार, सिरहाको संयुक्त टोलिले जिल्ला सिरहा गोलबजार न.पा. वडा नं. ६ स्थित बिरेन्द्र महतोको घरमा डेरा गरी बस्ने निम्न मानिसहरु नक्कली नेपाली नोट, ल्यापटप र प्रिन्टर सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि ई.प्र.का. गोलबजार सिरहामा ल्याईको […]
महेन्द्र सिंह बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार बेलुका ५ बजेको समयमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसबाट ७ किलो […]
(ABC क्राईमबिट) तनहुँ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले सोमबार भरुवा बन्दुक लिई हिडिरहेका एकजना लाई जिल्लाको भिमाद नगरपालिका-२ बन्दिछापबाट पक्राउ गरेको छ । एक जना मानिस भरुवा बन्दुक बोकि हिडिरहेको भन्ने विशेष सूचनाको अधारमा प्रहरी चौकी किँहूबाट खटिएको प्रहरी टोलिले निज व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने […]
(ABC क्राईमबिट) तनहुँ ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलिले २८६ एम्पुल विभिन्न लागूऔषधसहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ कोत्र स्थित गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेका तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको […]