(ABC-Sanchar) जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको खबर राजधानी दैनिकमा छ । प्रहरी […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरमा काठ तस्कर भएको छ भन्ने गोप्य सूचना आए पछी प्रहरीले । तुलसीपुरमा १७ थान (३६.७२ क्युफिट ) सालको काठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो अवैध सालको चिरान काठ लोड गरी तुलसीपुर तर्फ ल्याउदै गरेको गोप्य सूचनाका आधारमा तुलसीपुर उपमहानगरपालिका ३ भगवती टोलस्थित रा १ ख २३७५ […]
(महेन्द्र प्रताप सिंह) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ८० वटा सवारीसाधन र मोटरसाइकल १४ वटा […]
(सागर थापा) दाङ । जेष्ठ १५ गते सम्मका लागि लकडाउनको समयावधी थपिएको छ । लकडाउनको सयय सिमा फेरि फेरि पनि बढन। सक्छ ।मानिसहरूमा कोरोनाको सक्रमण रोक्न यो बाहेक अन्य बिकल्प छैन। यो समयमामा देश बिदेश अलपत्र परेका नेपालीहरुलाई साझ बिहान छाक टार्न धौ धौ भएको छ। मानव अधिकारका हिसाबले पनि उनीहरुलाई बास र खाद्यको ब्यवस्था […]
(ABC-Sanchar) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि भएको हो आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम हुने निगमले जानकारी […]
(सागर रोका) दाङ । देउखुरी युवा व्यवसायी सन्तोष बुढाथोकीले त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । आइतवार व्यवसायी बुढाथोकीले पच्चीस सेट पिपि, फेसिल्ड दश पिस र गगल्स दश पिस गरि त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । लमही अस्पतालका मेडिकल अधिकृत सत्यप्रसाद वैद्य, एमडि.जिपि, सुमित प्रजापति, अस्पतालका […]
ABC (क्राईमबिट) धनगढी । प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने कञ्चनपुरका एक युवा पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका ३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका ४ का २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताउनुुभयो । जोशीको साथबाट ७०० ग्राम […]
(ABC-Sanchar) कठमाडौं । चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ । सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ । दोस्रो डोज खोप लगाउन उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । साथै कोभिसिल्ड खोप लगाएकालाई पनि प्राथमिकताका आधारमा […]
(सागर थापा) दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ […]