(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लकडाउन उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना काम घर बाहिर निस्कने व्यक्तिलाई होल्ड कार्वाही सुरु गरेको छ । बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म दाङ जिल्ला ट्राफिकले मूख्य सडक बजार गल्ली चोकमा विना काम बिना पास हिन्ने २१०८ वटा सवारी साधनहरु कार्वाही गरेको छ । कार्वाही […]
(सागर थापा) दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्न गर्नुभएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीद्धाराले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको छ । दाङमा अक्सिजन सिलिन्डर अभावका […]
(ABC-Sanchar) कपिलवस्तु । नगरिकको प्रत्यक्ष जीवन संग जोडिएको स्वास्थ्यलाई सुलभ र सहज बनाउने उद्देश्यले कपिलवस्तु चन्द्रौटामा खुलेको केही निजि अस्पताल र क्लिनिकले बढी रकम असुलेको पाइएको छ । विरामीहरुबाट बढी रकम असुलेको भन्दै यस क्षेत्रका नागरिक दुखेसो पोखेका छन । कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही चन्द्रौटामा रहेको निजि निजी अस्पतालले भने विरामीलाइ उपचार […]
(ABC-Sanchar) काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन सिलिन्डर नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान […]
(ABC-Sanchar) दाङ । कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा बैशाख १७ गतेदेखि जारी लकडाउन जेठ १५ गतेसम्म लम्ब्याइएको छ। यो तेस्रो चरणको लकडाउनमा केही मापदण्डहरु समेत परिवर्तन गरिएको छ। बैशाख १७ गतेदेखि बैशाख २५ गतेसम्म अतिआवश्यकी बस्तु खरिद गर्न विहान ७ बजेदेखि ८ बजेसम्म दैनिक पसल खुल्ने गरेको थियो भने बैंक पूर्ण रुपमा बन्द गरिएको थियो […]
(रवि वर्णवाल) बिरगंज । पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भई सो को सम्बोधन गर्ने क्रममा भएको सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा ३१ गते २ जना एम्बुलेन्स […]
(रवि वर्णवाल) वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले अढाई लाख रुपैयाँ बराबरको भन्सार छलीको मोबाइल फोन बरामद गरेको छ । प्रहरीले शुक्रबार भारतबाट अवैध तरिकाले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको विभिन्न कम्पनिको १२ थान एण्डरोइड फोन बरामद गरेको हो । जिल्लास्थित ईशनाथ नगरपालिका वडा नम्बर ४ लतमरी नैजिकै रहेको भारतीय बजारबाट मोबाइल फोन […]
(ABC-Sanchar) काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ । शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् । उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले […]
(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ९ सय ५३ जना नेपाल भित्रिएका छन्। गड्डाचौकी नाकाबाट १ सय ४८ जना र गौरीफन्टाबाट ८ सय ५ जना गरी ९ सय ५३ जना स्वदेश फर्किएका हुन। दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ। गड्डाचौकी नाकाबाट १ सय ४८ जना भित्रिएकोमा […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन बढेको छ । प्रगन्ना सिंचाई परियोजना नहरको २ नम्बर इन्टेक नजिक शुक्रवार बिहान ५ बजे देखि डोजर, स्काभेटर, ट्रिप्पर प्रयोग गरी उत्खनन् गरिएको राप्ती उपत्यका एवं प्रयावरण संरक्षण समितिका सचिव होमप्रसाद शर्माले जानकारी दिएका छन् । यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी, […]