०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

बाँकेमा फार्मेसीकै मिलेमतोमा रेम्डिसिभिरको कालोबजारी

(ABC-Sanchar) बाँके । गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको प्रहरीले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको गौतमबुद्ध नेपालगञ्ज फार्मेसीले ठूलो मात्रामा रेम्डिसिभिरको कालोबजारी ठहर गर्दै दुई लाख जरिवाना गरिएलगत्तै यस्तै अर्को […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने निर्णय भएको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड(१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डर को अभिलेख राख्नका लागि सशस्त्र प्रहरी खटाउने निर्णय भएको छ। बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड(१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका- ६ मौरिफाँटामा से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेल को मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको […]

(ABC-Sanchar) काठमाडौँ। सरकारले सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न भनेको हो । मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तीमा सय बेड भएका […]

(ABC-Sanchar) गलकोट । बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ । नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो । जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा […]

(रवि वर्णवाल) वीरगञ्ज । कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् । वीरगञ्ज बैंकर्स ग्रुपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो । आउने आइतबारदेखि शुक्रबारसम्म वीरगञ्जको कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने […]

(ABC-Sanchar) दाङ । कोरोना भाईरस -कोभिड –१९ नियन्त्रण तथा उपचार कोष सम्बन्धि उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारि गरेको छ । औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु,स्वाव संकलन र पीसिआर परीक्षणको दायरालाई ब्यापक बिस्तार गर्नु,सुबिधा सम्पन्न क्वारेन्टिन,आईसियु,भेन्टीलेटरको उपयुक्त ब्यबस्थापन गर्नु गराउनु,बालबालिका,महिला,बद्धृबद्धृा र बिपन्न वर्ग लगायत बिशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यहरुलाई क्वारेन्टिन,आईसोलेसन केन्द्रमा राख्दा तथा औषधि […]

ABC (क्राईमबिट) काठमाडाैं । अहिले देशमा काेभिड १९ काे महामारीले कैयाैं नेपालीकाे ज्यान लिइरहेकाे छ । महामारीले हाम्राे देशकाे स्वास्थ्यका संरचना र भाैतिक साधन, श्राेत जन शक्तिकाे व्यवस्थापनका बारेमा निकै गम्भीर बन्नु पर्ने शिक्षा पनि दिएकाे छ । अहिलेका लागि स्वास्थ्यका अन्य साधान भन्दा पनि काेराेना पीिडतकाे जीवन रक्षाका लागि जरूरी भएकाे अक्सीजनकाे अभाव प्रमुख […]

error: Content is protected !!