०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

लकडाउनको अवज्ञा गर्ने १६ जना बाँके फत्तेपुर प्रहरीको कार्वाहीमा

  (महेन्द्र प्रताप सिंह) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने १६ जना पैदल यात्री र मोटरसाइकल २५ […]

(ABC-Sanchar) काठमाडौँ । उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ […]

(रवि वर्णवाल) बिरगंज । आदर्शनगर चोकबाट स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक र एकजना नेपाली छन् । बाराको महागढी नगरपालिका-४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल-१८ का २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुड्डु कुमार र रक्सौल-५ […]

  (महेन्द्र प्रताप सिंह) बाँके । नेपालगन्जमा खुलेआम रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख बढीको अवैध सामान बरामद गरेको छ। ब्रह्मदेव र दोधारा चाँदनीबाट खटिएको टोलीले १ लाख ११ हजार बराबरको सालको गुड, युरीया, मोटरसाइकल र काठ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्टबाट खटिएको टोलीले निषेधाज्ञाको उल्लघङ्न गरी अवैध […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर-जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको कृष्णपुर नगरपालिका ५ स्थित गुलरिया बजारमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा आन्तरिक राजस्व विभाग कार्यालय कञ्चनपुरका अधिकृत विष्णु रावत साना तथा घरेलुका कार्यालय कञ्चनपुरका अधिकृत कृष्णदेव भट्ट र ईलाका प्रहरी कार्यालय गुलरिया बाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथ लगायत १८ […]

(ABC-Sanchar) दाङ जिल्लाभर रहनु भएका माननीय र नेताहरुलाई केही प्रश्न सोध्ने कि ? जग प्रसाद शर्मा अपार – 9857825225 काेमल वली – 9851041346 कृष्ण बहादुर महरा – 9851116456 शंकर पाेख्रेल – 9851113222 शान्ता चौधरी – 9851172757 दीपक गिरी – 9801047897 हिराचन्द्र के सी – 9857820325 विमला ओली – 9848542493 मेट मनी चौधरी – 9847828503 डिल्ली […]

(महेन्द्र प्रताप सिंह) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिहरुलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ ।  मंगलबार नेपालगन्जको मूख्य सडक बजार (त्रिबेनी मोड) (एकलाइनी) (त्रिभुवन चोक) (सेतुबिक चोक) (रानी तलाब) (धम्बोजी चोक) (बिपि चोक)  लागयत  विभिन्न स्थानहरुबाट अत्यावश्यक विना काम बिना पास […]

(ABC-Sanchar) बाँके । नेपालगन्ज नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो । अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा […]

ABC क्राईमबिट) काठमाडौं– महानगरीय अपराध महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ७६५ थान अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ। हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोभाइरस (कोभिड–१९) का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ अक्सिमिटर। यस्तोबेला अत्याधिक माग भइरहेको अवस्थामा विभिन्न औषधीजन्य […]

error: Content is protected !!