(ABC-Sanchar) काठमाडौँ । उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ […]
(रवि वर्णवाल) बिरगंज । आदर्शनगर चोकबाट स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक र एकजना नेपाली छन् । बाराको महागढी नगरपालिका-४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल-१८ का २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुड्डु कुमार र रक्सौल-५ […]
(महेन्द्र प्रताप सिंह) बाँके । नेपालगन्जमा खुलेआम रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि […]
(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख बढीको अवैध सामान बरामद गरेको छ। ब्रह्मदेव र दोधारा चाँदनीबाट खटिएको टोलीले १ लाख ११ हजार बराबरको सालको गुड, युरीया, मोटरसाइकल र काठ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्टबाट खटिएको टोलीले निषेधाज्ञाको उल्लघङ्न गरी अवैध […]
(सर्मिला बोगटी) धनगढी । कञ्चनपुर-जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको कृष्णपुर नगरपालिका ५ स्थित गुलरिया बजारमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा आन्तरिक राजस्व विभाग कार्यालय कञ्चनपुरका अधिकृत विष्णु रावत साना तथा घरेलुका कार्यालय कञ्चनपुरका अधिकृत कृष्णदेव भट्ट र ईलाका प्रहरी कार्यालय गुलरिया बाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथ लगायत १८ […]
(ABC-Sanchar) दाङ जिल्लाभर रहनु भएका माननीय र नेताहरुलाई केही प्रश्न सोध्ने कि ? जग प्रसाद शर्मा अपार – 9857825225 काेमल वली – 9851041346 कृष्ण बहादुर महरा – 9851116456 शंकर पाेख्रेल – 9851113222 शान्ता चौधरी – 9851172757 दीपक गिरी – 9801047897 हिराचन्द्र के सी – 9857820325 विमला ओली – 9848542493 मेट मनी चौधरी – 9847828503 डिल्ली […]
(महेन्द्र प्रताप सिंह) बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिहरुलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार नेपालगन्जको मूख्य सडक बजार (त्रिबेनी मोड) (एकलाइनी) (त्रिभुवन चोक) (सेतुबिक चोक) (रानी तलाब) (धम्बोजी चोक) (बिपि चोक) लागयत विभिन्न स्थानहरुबाट अत्यावश्यक विना काम बिना पास […]
(ABC-Sanchar) बाँके । नेपालगन्ज नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो । अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा […]
ABC क्राईमबिट) काठमाडौं– महानगरीय अपराध महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ७६५ थान अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ। हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोभाइरस (कोभिड–१९) का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुन्छ अक्सिमिटर। यस्तोबेला अत्याधिक माग भइरहेको अवस्थामा विभिन्न औषधीजन्य […]
(ABC-Sanchar) काठमाडौं । कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ […]