०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

नेपाल दलित मुक्ति सगठन दंगीशरण गाउँपालिकाको एकता भेला सम्पन्न

(तेज वली) दाङ । श्रीगाउँमा सम्पन्न भेलाले मन्जु बिक सयोजक र ऐनबहादुर बिक सहसयोजक रहेको ३१ सदस्यीय गाउपालिका स्तरीय सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले फागुन २५ गतेभित्र सबै वडामा एकताको भेला गरिसक्ने, फागुन २१ गते नेकपा दाङ्गले आयोजना गरेको प्रतिगमन बिरुद्धको विशाल बिरोधसभामा उल्लेख्य सहभागिता जनाउने र फागुन २९ गते नेपाल दलित […]

(सागर थापा) दाङ । परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षा कोठाभित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका-७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए । ‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका […]

ABC Sanchar काठमाडौं । महानगरपालिकाले खुलामञ्च खुला गर्न थालेको छ । खुलामञ्चमा १२ वैशाख २०७२ को भूकम्पपछि निर्माण सामग्री थुपारिएको थियो । राष्ट्रिय महत्वको संरचना मानिएको दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि सम्पन्न हुने चरणमा पुगेपछि खुलामञ्चमा थुपारिएका निर्माण सामग्री हटाउन थालिएको हो । यस्तै, दरबार हाइस्कुल र वीर अस्पतालको निर्माणका […]

ABC Sanchar काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो । सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । […]

  (ABC क्राईमबिट) काठमाडौं भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ ।   पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, खिजी देम्बा […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एक लाख रुपैया वरावरको रिचार्ज कार्डसहित नगद २० हजार रुपैया चोरी गर्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंग्लाचुली गाउँपालिका वडा नंम्वर ३ कमिरेचौरमा रहेको दाजुभाई जनरल स्टोर्सबाट गत माघ १ गते राति १ बजे चोरी भएको थियो । स्टोर्सका सञ्चालक कमलाल पौडेलले जिल्ला प्रहरी […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले कर्तब्य ज्यान मुद्दामा ५ बर्ष कैद सजाय भई हाल सम्म फरार भएका बाँके उढरापुर-२ निवासी सुवास बडुवाललाई पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले बडुवाललाई २०७० साल ७ असोज […]

  ABC क्राईमबिट काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको […]

  ABC Sanchar काठमाडौं । गत आईतवार मात्र कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा न ५ अन्डैया स्थानीय पुष्पान्जली सामुदायिक बनमा स्याउला ल्याउन गएकी कला धामीको बाघ आक्रमणमा परि ज्यान गएको थियो । २५ बर्षिया धामीको बाघको आक्रमणबाट मृत्यु भए पछि एफ.एम रेड्स्टारबाट स्थलगत रिपोर्टिङका लागि मृत्यक धामीको घरमा र आक्रमण गरेको स्थानमा गएर बनाईएको रिपोर्टिङ […]

(ABC क्राईमबिट) विराटनगर । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र […]

error: Content is protected !!