०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

इप्रका कुसुमले बिद्यालयमा बालबिबाह रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय बाँके कुसुमको आयोजनामा कुसमेश्वर माध्यमिक बिधालयमा बिहीबार बालबिबाह रोकथाम एवं बाल शोषण सम्बन्धि जनचेतना मुलुक सचेतना कार्यक्रम सप्पन्न गरेको छ । बाँकेको कुसुममा रहेको कुस्मेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई बाल बिवाहा एवं बाल शोषण रोकथाम सचेतना सम्बन्धी एक दिनको क्लास दिएको थियो । ईलाका प्रहरी कार्यालय बाँके कुसुमका प्रहरी […]

(ABC संचार ब्युरो) बाँके। गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय […]

(सागर थापा) काठमाडौं । तालुक प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०७७/१०/०८ गतेको पत्रादेशानुसार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, डोटीमा कार्यालय प्रमुखको रुपमा सरुवा हुन भएका प्रहरी उपरीक्षक दान बहादुर मल्लज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको अन्तर्राष्ट्रिय बिमानका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनुभएको छ […]

(राकेश श्रेष्ठ) चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै […]

ABC Sanchar मोरङ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने र धोन्द्रो हुने जस्ता विद्यमान समस्या देखिएको छ । मोरङको […]

  ABC (क्राईमबिट) नवलपरासी। पूर्व । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले मंगलबार ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । जिल्ला नवलपरासी विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु२ख ७८१ नं.को बसमा सवार जिल्ला मोरङ बिराटनगर […]

  (सागर थापा) दाङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. वावुराम भट्टराई दाङ आउने भएका छन् । यही माघ १७ गते दाङको घोराहीमा हुन लागेको विरोधसभालाई सम्बोधन गर्न दाङ आउन लागेका हुन । प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न डा. भट्टराई दाङ आउन लागेको जिल्ला नेता प्रकाश बिष्टले बताए […]

ABC (क्राईमबिट) काठमाण्डौ । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी रासनभत्ता […]

महेन्द्र सिंह बाँके । कोहलपुरमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवैध छालासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौडीस्थित एक होटलबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ । रेडपाण्डाको छालाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले सुर्खेतको भेरी […]

  ABC Sanchar दाङ। सरकारले निर्वाचनको घोषण गरेसँगै दाङमा चुनावी तयारी सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङले मंगलबार घोराहीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै मतदाता अद्यावधिकका लागि तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन अधिकारी मिनराज भटट्राईले निर्वाचनको तयारी स्वरुप मतदान केन्द्रहरुको अवलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि सारिएको जानकारी दिनुभयो । […]

error: Content is protected !!