तेज वली तुल्सीपुर अज्ञात समूहले सोमबार राति दाङ तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकको बायाँ खुट्टा छिनाएको घटनाका विषयमा जिल्लाको टोलीले पनि अनुसन्धान थालेको छ । मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सहितको टोलीले तुलसीपुर पुगेर त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएको छ । घटनाका […]
महेन्द्र सिंह बाँकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना देखिएको छ । स्वास्थ्यमा रुघोखोकी र ज्वरोको लक्षण देखिएपछि आज गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले आज दिउसो सामाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा उनले […]
सागर थापा दशैँको टिका र जमरा आज पनि लगाइँदैछ हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । तर यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल […]
ABC क्राईमबिट गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट सोमबार राति पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले […]
तेज वली तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव बहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् । खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि […]
बिबेक गाहा ताप्लेजुङ्ग फुङ्लिङ नगरपालिका ९ मा हङ्देवमा रहेको सभा सदस्य सज्यपाल मादेनको घर मा आज दिउँसो १ बजे आगोलागी भएको छ अगालगी बाट नगद१लाख ५०हजार र १ तोला सुन […]
महेन्द्र सिंह बाँके आइसोलेशनमा रहेका २२ पुरुष र १५ महिला कोरोनामुक्त भई दशैंका दिन डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना […]
तेज वली तुलसीपुर दशै तिहारको विचमा हुनसक्ने संभावित अपराधिक घटना नियन्त्रणका लागि प्रहरीेले दाङको तुलसीपुरमा छड्के भिग्रस चेकिङ सुरु गरेको छ । भिग्रस चेकिङलाई तुलसीपुर भित्रीने र बाहिरीने नाकामा केन्द्रित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीले यो अभियान एक हप्ता अघिदेखी सुरू गरेको हो । छ्ड्के […]
तेज वली तुलसीपुर एम्बुलेन्स नपाइएपछि सुत्केरी हुन राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगेकी घोराहीकी एक महिला घन्टौदेखि छटपटीमा हुनुहुन्छ । सुरक्षीत सुत्केरीका लागि अस्पताल पुग्नु भएकी घोराही उपमहानगरपालिका–१२ हापुर बगिया निबासी २४ बर्षकी विपना चौधरी एम्बुलेन्स नपाएपछि छटपटीदै अस्पतालमै हुनुहुन्छ । राप्ती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुति रोग विषशज्ञ डा. सुवाश लामीछानेले महिलाको प्रेसर हाई भएकाले […]
धनीराम कोरी कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नम्बर १ अाैरहवामा धान का्टने अाधुनिक मेसिन कम्बाइनबाट धान काट्दै । कम्बाइन मेसिनबाट धान काट्दा कृषकहरूलाई धान घर भित्र्याउन निकै सजिलो भएको छ किसानहरु धेरै खुशी पनि भएका छ्न मसिन आए देखि सबै धान केही घन्टामा कात्ने र हातले धान काट्दा दुई हप्ता सम्म लाग्ने गरेको किसान बताउँछन् […]