११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

दाङमा मंगलबरदेखी यातायात बन्द गर्ने यातायात मजदुरहरुको घोषणा

(सागर थापा) दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् ।  यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने […]

ABC Sanchar बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आगामी निर्वाचनमा पत्रकार काशीराम शर्माले सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन । बाँके शाखाको निर्वाचनको लागि उममेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवारहुन । यही २५ गते हुने महासंघको निर्वाचनका लागि उनले अनलाइन पत्रकार संघ नेपाल बाँकेको होली मिलन कार्यमार्फत सचिव पदको उम्मेदवारी घोषणा गरेका हुन । […]

(सागर थापा) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसर भित्र नेपाल प्रहरी कार्ययोजना २०७७ लक्ष्य ६- नागरीक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणको ६.२. प्रहरी कार्यालयमा नागरीक सेवा प्रभावकारी बनाउने संग सम्बन्धित “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी रबिन्द्र बहादुर धानुक नगरपालिका तथा  […]

ABC Sanchar बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखामा प्रेस चौतारी बाँकेले अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयले अवैध र राजनीतिक मनोमानीका आधारमा २५ गते तोकिएको निर्वाचनका लागि मतदाताका रूपमा बाँके जिल्लामा गैरपत्रकारलाई नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले महासंघ बाँकेमा तालाबन्दी गरेको हो । चौतारीका अध्यक्ष हेमन्त बिकको नेतृत्वमा महासंघ […]

  (महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पूर्ण जिल्ला बासीमा होलीमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै बर्दिया प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ ।  चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला […]

  (महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पूर्ण जिल्ला बासीमा होलीमा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै बाँके प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी […]

ABC (क्राईमबिट) काठमाडौं । आज काठमाडौँमा उपत्यकामा बाहिर निस्कँदै हुनुहुन्छ भने लाइसेन्स, ब्लूबुक सबै बोकेर मात्र निस्कनु होला । किनभने होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको […]

ABC Sanchar काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको खबर छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको […]

ABC Sanchar दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वटा टोल बिकास संस्थाले घोराहीको मुख्य सडकमा पर्ने एक चोकलाई ‘स्वर्गद्धारी घण्टाघर चोक’ नामाकरण गर्ने निर्णय गरे। घण्टा घर निर्माण सहितको चोक निर्माण गर्ने योजना मुताबिक टोल बिकास संस्थाहरुले उक्त नामाकरणका लागि गत असोजमा वडा कार्यालयबाट अनुमती पनि लिए।  चोक निर्माण समिति निर्माण गरेरै […]

(महेन्द्र सिंह) बाँके । भारतमा कोरोनाको दोस्रो महामारी फैलिएसँगै भारतबाट नेपाल फर्केका नेपालीहरुमा पनि कोरोना फोजेटिभ देखिने क्रम सुरु भएको छ । बिभिन्न खुल्ला नाकाहुँदै नेपाल प्रवेश गर्नेहरुको चुकजाँच हुन नसकेपनि मुख्य नाकाहरुमा राखिएको हेल्थ डेस्कबाट कोरोना पुष्टि हुने क्रम सुरु भएको छ । भारतबाट नेपालगन्जको जमुनाह नाका हुदै नेपाल भित्रिएका थप दुईजनामा कोरोना पुष्टि […]

error: Content is protected !!