एबिसी संचार काठमाडौं आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभागले बताएको छ। उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा पनि भइसकेको छ। विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र गण्डकी, प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको […]
एबिसी संचार काठमाडौं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् । मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष […]
एबिसी संचार काठमाडौं आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् । नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको […]
एबिसी संचार काठमाडौं विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसै गरि आज शुक्रबार)नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड १९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् । साथै […]
एबिसी संचार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कोरोना सङ्क्रमण बढ्दैगएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ । प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको […]
सागर थापा दाङ तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्न स्थापना केन्द्र प्रादेशिक आयुर्वेद चिकित्सालका डाक्टर रामकामेश्वर ठाकुरलाई सम्मान तथा बिदाई गरेको छ । संस्थाका निर्देशक सुरेश भुसालको अध्यक्षता एवम महिला नेतृ सुष्मा गिरीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर रामकामेश्वर ठाकुरलाई दोसल्ला,सम्मान पत्र,अविरले सम्मान गरिएको थियो । संस्थाका निमित्त निर्देशक […]
मनाेज डागीं श्रावन ३०, रुकुम पश्चिम रुकुम पश्चिमको सानिभेरि गाउँपलिकाको बर्षायाममाकाे कारणले अत्याधिक क्षति गरेको छ । कतै पानीसहितको हावाहुरीले कोसा लागेको मकैबाली क्षति भएको छ भने कतै सडक अबरुद्ध बनाएको छ । त्यस्तै हिजो बिहिबार आएको अबिरल बर्षाले जिल्लाको सानीभेरी गाउँपालिकाको वडा नं.४ मा पहिरोले मुरेखोला थानापति खानेपानि मुहानको ट्याङ्की र पाइप समेत रुपमा […]
सागर थापा दाङ नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन । रेडियो कार्यक्रम ‘शान्त तलाउको समिक्षात्मक कार्यक्रममा शुक्रवार दाङको तुलसीपुरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले उनको मृत्युलाई स्वभाविक मान्न सकिने कुनै पनि ठाउँ नभएको भन्दै मृत्युबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन राज्यसँग माग गरेका हुन् […]
सागर थापा दाङ कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेद्याज्ञा जारी गरेको छ । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा […]
मनोज डागी मुसिकोट नगरपालिका–१२ बैरागी ठाटि नजिक र त्रिबेणी गाउँपालिकाको सिम्रतुको नजिकमा रहेको पितिबाङ खाेलामा पुल नहुदा यात्रुहरूको बर्सेनि कष्ट झेल्नुपरेको छ ।राप्ती राजमार्ग अन्तर्गत सल्यान ,मुसिकाेट सडक खण्डका अन्य ठाउँमा माेटरवेल पुल भए पनि याे खाेलामा पुल नहुदा सवारीसाधनलाई समेत समस्या हुने गर्छ । खाेलामा वर्षायाममा मानिसलाई आवज जाउदमा समस्या हुँदै जाँदा खोलामा एक […]