एबिसी संचार काठमाडौं कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए । गत साेमबार बसेकाे मन्त्रिपरिषद् […]
अजय मिश्र, कृष्णनगर, साउन २८ शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम […]
तेज वली दाङ तुलसीपुरकाे बिजाैरी स्थित रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संसददेखि प्रहरी सम्मले प्रशिक्षण दिएका थिए । पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन, समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिक रुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए । सांसद […]
सागर थापा दाङ कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराही १५ बस्ने बर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी बर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मँगलबार बेलुका साढे ४ बजे कोईलाबासबाट घोराही तर्फ जाँदै गरेको लु ३१ प १५७८ नम्बरको स्कुटर […]
एबिसी संचार सल्यानमा नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि शारदा नदीमा आएको बाढीले बगाउँदा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका लेवाराम रावतको मृत्यु भएको हो । खेतमा जाने क्रममा २५ वर्षीय रावतलाई हिजो बिहान नदीले बगाएको थियो । आज कालिमाटीकै दलपुरे भन्ने ठाउँमा उहाको शव फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव […]
तेज वली दाङ तुलसीपुर बबई गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी प्रादेशिक अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बबई ४ का २६ र ३३ बर्षीय पुरुष तथा बबई ७ का ३० बर्षीय महिलामा कोराना संक्रमण पुष्टि भएको हो ।
महेन्द्र सिंह बाँकेमा अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा पानको पात र युरीया मल सहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँकेको डुडुवा गाँउपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटीएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरीया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुबास खड्काले […]
तेज वली दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ । साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी […]
महेन्द्र सिंह बाँके नेपालगन्जमा ३ महिना पहिले नालि खन्ने क्रममा भेटिएकाे शिवकाे चाँदिकाे मुर्ति चाेरी भएकाे छ । स्थानियका अनुसार मंगलबार राति मुर्ति चाेरी भएकाे हाे । करिब तीन महिनाअघि वडा नं. ७ मा रहेकाे रामजानकी मन्दिर छेउमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाेे थियाे । फेला परेकाे साे अष्टधातुकाे शिवकाे मुर्ति मन्दिरमा स्थापना […]
महेन्द्र सिंह बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातीसम्म बढाइएको छ निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोकबबाँकेगाउँ बसपार्क एरियामा लगाइएको सील भोली हट्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा चलिरहेको छ । दैनिक संक्रमितको संख्या बढिरहदा निषेधाज्ञालाई बढाइएको हो ।