महेन्द्र सिंह बाँके प्रहरीले बिहिवार नेपालगन्जबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बिहिवार दिउँसो ३ बजेकाे समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, शान्ति चोकबाट सोही ठेगाना भएका बर्ष ३२ का राकेश कुमार लोनिया र बर्ष २८ का छबिलाल लोनियालाई पक्राउ गरेको जनाएको छ । उनिहरुको साथबाट प्लाष्टिकको २ […]
महेन्द्र सिंह बाँके स्थानीय प्रशासनले शुक्रबार रातीसम्म भन्दै जारी गरेको निषेधाज्ञा पूरा भएसँगै निषेधाज्ञा हट्ने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा हट्ने जानकारी दिनुभयो । ‘अब निषेधाज्ञा थपिदैन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, हेरौं, अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ ।’ बाँकेमा साउन १७ गतेदेखि निषेधाज्ञा जारी […]
महेन्द्र सिंह कर्मचारीमा संक्रमण देखिएपछि बर्दियाका दुई बैंक सिल बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन्
सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बाहिर जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ । काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार […]
सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ पार्टीमा प्रवेश गराएको हो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले विभिन्न समयमा युबाहरुलाइ भेट गरि मोटिभेसन गरि राष्ट्रिय जनमोर्चामा प्रबेश गर्ने बताबरण निर्माण […]
महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले बाह्य जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । ‘काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार […]
महेन्द्र सिंह बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य सामग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमाण्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय […]
मनोज डागी सल्यान लगातारको वर्षाले सल्यानको दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले […]
तेज वली दाङ तुलसीपुर अमिलीया सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बिहिबार बिहान साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३, अम्राई खोला स्थित नेपालगञ्जबाट लास तुलसीपुर तर्फ ल्याउदै गरेको रा १ च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भैइ पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडमर पालले बताए । पालका अनुसार एम्बुलेन्स चालक दंगिशरण […]
एबिसी संचार सल्यानमा जर्बरजस्ती करणी गरेको आ’रोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई प’क्राउ गरेको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई १५ वर्षीया बालिकालाइ बला’त्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हाेटल संचालक हिमराज बुढाथोकीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाइ […]