एबिसी संचार बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ। विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य पर्ने करिब ६ बिगाह सरकारी जग्गामा ब्यानर टासेर जग्गा आफ्नो नियन्त्रमा भएको वताएको छ । जग्गा कब्जामा लिए संगै केही समयदेखी […]
सागर थापा दाङमा नयाँ एसपी आउन साथ अबैध मोटरसाइकलहरु धमाधम पक्राउ हुदै दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० थान मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश […]
मनाेज डाँगी रुकुम पश्चिम मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले रुकुममा एक सय रुपैयाँ जरिवाना गरेर एउटा मास्क दिनुु परेको छ ।मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडडुल गरेको पाइएर प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर एउटा मास्क दिने गरेको हाेे ।केही दिन अगाडि बाट गृहमन्त्रालय […]
सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक पोस्ट भालुवाङमा नन्द पोख्रेल र ट्राफिक पोस्ट तुल्सीपुरमा चन्द्र केसीलाई काज सरुवा गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । रेग्मीका अनुसार भालुवाङ ट्राफिक प्रमुखमा ६ महिनादेखि कार्यरत रहेका ट्राफिक प्रमुख रन्जित आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ […]
महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित एक सय एक जनाले रक्तदान गरेका हुन् । एसपी ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताउनुभयो । गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा आयोजना गरिएको रक्तदानको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले […]
महेन्द्र सिंह बाँके कोहलपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा २३ हजार ७ सय ४३ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट ३७ लाख ७४ हजार ५ सय जीपकारबाट २५ लाख ४० हजार ५ सय, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ […]
कृष्णनगर , साउन, २ इलाका प्रहरी कार्यालय बहादुरगंज ,इलाका प्रहरी कार्यालय कृष्णनगरले र इलाका प्रहरी कार्यालय गणेशपुर कोरोना सचेतना र्याली निकालेको छ । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी निरीक्षक मधु नेपाल ले बताउनु भयो । इलाका […]
एबिसी संचार कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा र […]
कपिलवस्तु ,साउन १ जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा र […]
एबिसी संचार बाग्लुङ बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता […]