एबिसी संचार सिरहा कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका-२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो । नगरपालिकाले सम्पन्न गरेको […]
एबिसी संचार बारा आदर्शकोतवाल गाउँपालिका-६ स्थित सडकबाट करिब १ लाख १० हजार ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडासहित एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-१० बस्ने १९ वर्षीय राजु प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरीले ना.४९प १९०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार […]
एबिसी संचार काठमाडौं महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीलाई ‘छिटो काम सकाइदिन्छु’ भनेर दु:ख दिने ४ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका-४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका-७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ घर भएका २६ वर्षीय बिनोद पुलामी र […]
एबिसी संचार धनुषा प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारबाट प्राप्त विपद् उद्धार सामग्री २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामको परिसरमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला […]
एबिसी संचार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका […]
सागर थापा दाङ विहीबार घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ मसोटमा रा १ ज ९६५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तुलसीपुर उपहानगरपालिका वडा नं. १५ कोठेरीका २२ बर्षीय पदम वलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]
एबिसी संचार बारा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो करिब १ बजेको समयमा चेकजाच गर्ने क्रममा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.११ विश्वम्भरपुर टोल स्थित कलैया-मटिअर्वा सडक खण्डमा कलैया वडा नं.५ बस्ने महेन्द्र राउत यादवको छोरा वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं.६ बस्ने […]
सागर थापा बाँके कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग एवं महालक्ष्मी कृषि सहकारी सस्था कुसुम बाँकेको आयोजकमा किसानहरुलाई हाते ट्रयाक्टर लगाएतको कृषि समाग्रीहरु सहयोग गरेको छ । किसानहरुलाई प्रविधीसंग जोड्नकालागि अनुदानमा किसानलाई हाते ट्याक्टर सहयोग गरिएको महालक्ष्मी कृषि सहकारी सस्थाकी अध्यक्ष माया चौधरीले बताइन। उनका अनुसार किसानको ५० प्रतिशत र ज्ञान केन्द्रको ५० प्रतिसत लगानीमा किसानहरुलाई […]
एबिसी संचार कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं. १२ मा कन्हिया काेहार काे अधयक्षता र जिल्ला इन्चार्ज याेगेन्द्र चाैधरी काे संयोजकत्वमा १४ सदस्यीय जनमत पार्टीकाे वडा स्तरीय समिति गठन भएको छ । जनमत पार्टी कपिलवस्तुकाे जिल्ला अध्यक्ष याेगेन्द्र चाैधरी काे अध्यक्षतामा कपिलवस्तु नगरपालिका वडा नं. १२ मा १४ सदस्यीय वडा स्तरीय समिति गठन भएको […]
पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ले पत्रकारहरुलाई समाचार प्रकासन प्रकाशन गरेकै आधारमा प्रहरीले उजुरी लिन नमिल्ने बताएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं ५ल का अध्यक्ष उदय सिंह श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले लाइभ समाचार प्रशारणको आधारमा पत्रकार […]